९ भदौ २०८३, मंगलबार / 25 August 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगञ्जमा काठमाडौं जान टिकटमा तोकिएको दरभन्दा दोब्बरभन्दा बढी भाडा असुल

    • राजु कुशवाहा राजु कुशवाहा
    • today२६ कार्तिक २०८१

    वीरगञ्ज । दशैंपछि दीपावली र छठ पर्वका लागि वीरगञ्जसहित विभिन्न ठाउँहरूबाट काठमाडौं जाने यात्रुहरूको चाप बढेको छ। वीरगञ्जबाट काठमाडौंको लागि सवारी साधनहरूले तोकिएको दरभन्दा दोब्बरभन्दा बढी भाडा असुल गरिरहेका छन्। रात्रिबसमा ८ सय १ हजार रुपैया पर्ने भाडा अहिले १५ सय देखि २ हजार रुपैयाँसम्म पुगेको छ।

    Ad
    Ad
    Ad

    यात्रुहरूले वीरगञ्जबाट काठमाडौं पुग्न अहिले पनि महँगो भाडा तिर्न बाध्य छन्। सवारीसाधन सञ्चालकहरूले भने काठमाडौंबाट यात्रुहरू फिर्ता नआउने र खाली सवारी पठाउनुपर्ने भएकाले दुवैतर्फको भाडा एउटै यात्रुसँग लिनुपरेको सफाइ दिएका छन्। साथै, चालक खर्च र इन्धनको मूल्य वृद्धिले भाडा बढाउनुपरेको उनीहरूको तर्क छ।

    Ad
    Ad
    Ad

    अहिले टाटासुमो बसपार्कमा नलगाई अन्यत्र राखेर यात्रुहरूसँग बढी भाडा असुल गरिरहेको पाइएको छ। विद्युतीय सवारीसाधनका लागि बसपार्कबाट बुकिङ गरिए पनि तोकिएको दरभन्दा बढी भाडा लिन थालिएको छ। टिकटमा भाडादर नलेखेर भुक्तानी मात्र लेख्ने गरिएको छ, जसले यात्रुहरूमा असहज स्थिति उत्पन्न गरेको छ।

    Ad
    Ad
    Ad
    Ad

    ट्राफिक प्रहरीले यात्रुहरूले बढी भाडा तिरेको विषयमा कुनै लिखित गुनासो नदिएको र स्थान–स्थानमा चेकजाँच गर्दा पनि कोही यात्रुले उजुरी नगरेका कारण कारबाही गर्न कठिनाइ भएको जनाएको छ।

    स्थानियहरूले चाडपर्वको समयमा यात्रुहरूको आर्थिक दोहन हुनु अन्यायपूर्ण भएको र यसमा ट्राफिक प्रहरीको प्रभावकारी हस्तक्षेपकोमाग गरेका छन्।

     

    ताजा सूचना

    • वीरगञ्जको होटल हिमाल एन्ड भान्सा घरमा अनुगमन, भान्साको अवस्था दयनीय भेटिएपछि ५० हजार जरिवाना
    • गरिमा चौधरी घटनामा गृहमन्त्रीलाई २४ घण्टे अल्टिमेटम, मधेस जागरण अभियानको चेतावनी
    • आईजीपीमाथि फेरि खनिए खगेन्द्र सुनार, भने– ‘टोपी भुइँमा राखेर जुहारी खेल्न पाइँदैन’
    • बीरगञ्जमा बाइक चोरको बिगबिगी, राधेमाईबाट बुलेट बाइक चोरी
    • हुन्डी कारोबारमा ७९ लाखभन्दा बढी रकम बरामद गर्ने प्रहरी सहायक हवल्दार शेख सदाम ‘बेस्ट पुलिस अफ द मन्थ’
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.