२५ आश्विन २०८३, आइतबार / 11 October 2026, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सर्लाहीमा पर्खाल भत्किँदा एक मजदुरको मृत्यु, एक घाइते

    • बिशाल यादब बिशाल यादब
    • today१९ कार्तिक २०८१

    वीरगंज | सर्लाहीको बरहथवा नगरपालिका–७ मा निर्माणाधीन घरको पर्खाल भत्किँदा एक मजदुरको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। आइतबार दिउँसो राजनारायण साहको घर निर्माणका क्रममा भएको यो दुर्घटनामा बसवरिया गाउँपालिका–३, बगलवाका १७ वर्षीय रविन माझीको ज्यान गएको हो। इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायव उपरीक्षक गौतम खड्काका अनुसार पर्खाल भत्किँदा माझी गम्भीर रूपमा च्यापिएका थिए।

    Ad
    Ad
    Ad

    घाइते अवस्थामै उद्धार गरिएका माझीलाई बरहथवा बजारस्थित भेनस अस्पतालमा पुर्याइएको थियो, जहाँ उपचारको क्रममा उनको मृत्यु भएको हो। सोही घटनामा बरवरिया गाउँपालिका–३, क्याम्प चौकका १९ वर्षीय विकास महतो पनि घाइते भएका छन्। महतोको बरहथवास्थित ह्याप्पी अस्पतालमा उपचार भइरहेको छ र उनको अवस्था सामान्य रहेको जनाइएको छ।

    Ad
    Ad
    Ad

    दुर्घटनापछि घटनास्थलमा प्रहरी पुगेको र पर्खाल किन भत्किएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक खड्काले बताए। भवन निर्माणका क्रममा लापरवाही वा सुरक्षा मापदण्डको अभावमा दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ।

    Ad
    Ad
    Ad
    Ad

    स्थानीय बासिन्दाहरूले निर्माण कार्यमा सुरक्षा मापदण्डलाई कडाइका साथ पालना गर्नुपर्ने माग राखेका छन्।

     

    ताजा सूचना

    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    • २१ किलो ७५० ग्राम सुनसहित तीन चिनियाँ नागरिक पक्राउ, बरामद सामग्री सार्वजनिक
    • प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको लगानी बोर्ड बैठकबाट दुई जलविद्युत् आयोजनामा २१ अर्बभन्दा बढी लगानी स्वीकृत।
    • CODE Project Rolls Out Specialized Digital Marketing Training in Birgunj to Drive Youth Jobs
    • प्रजातान्त्रिक पार्टी नेपालको एजेन्डा: संवैधानिक राजसंस्था र वैदिक सनातन हिन्दुराज्य स्थापना
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.