२५ आश्विन २०८३, आइतबार / 11 October 2026, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • नेशनल मेडिकल कलेज, वीरगंजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

    • बिशाल यादब बिशाल यादब
    • today२९ कार्तिक २०८१

    वीरगंज । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजको आयोजनामा बिहीबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कलेज परिसरमै सम्पन्न उक्त कार्यक्रममा ५ महिला सहित ५७ जनाले रक्तदान गरेको कलेजका ब्लड बैंकले जानकारी दिएको छ।

    Ad
    Ad
    Ad

    कलेजका प्रबन्ध निर्देशक शाहानवाज अंसारीको अध्यक्षतामा भएको कार्यक्रममा काजल कुमारी गुप्ता, सुधा कुमारी, स्वकृति साही, मुदिता शाक्य, कामली श्रेष्ठ, निरन्जन कुमार चौधरी, डा. संजय साह, अरसद आलम, जितेश चन्द्र दास, डा. सरोज प्रसाद देव, महमद जुनैद, प्रदीप कुमार चौधरी, मुकेश कुशवाहा, रामजी प्रसाद कुशवाहा, रविन्द्र यादव, राजिव कुमार चौधरी, डा. गुरु प्रसाद मैनाली, नवल किशोर यादवलगायतले रक्तदान गरेका थिए।

    Ad
    Ad
    Ad

    “नियमित रक्तदान, स्वास्थ्य हुनुको पहिचान” भन्ने नारासहित गरिएको यस रक्तदान कार्यक्रमको उद्घाटन कलेजका प्रबन्ध निर्देशक अंसारीले गरेका थिए। उद्घाटन समारोहमा अंसारीले रक्तदान जिवन दान भएको भन्दै प्रत्येक १८ वर्ष उमेर पुगेका व्यक्तिले हरेक तीन/तीन महिनामा रक्तदान गर्न सक्ने बताए।

    Ad
    Ad
    Ad
    Ad

    रक्तदान कार्यक्रममा नेशनल मेडिकल कलेजका अस्पताल निर्देशक डा. इशर जहान, कलेजका प्रिन्सिपल डा. के.एन. सिंह, एडमिसन एन्ड मार्केटिङ निर्देशक आविद हुसेन अंसारी, भाइस प्रिन्सिपल प्रा. डा. रविशंकर गुप्ता र नर्सिङ क्याम्पसकी भाइस प्रिन्सिपल बबिता सिंह लगायतको उपस्थिति रहेको थियो।

    यसै अवसरमा कलेजले निःशुल्क मधुमेह रोग परीक्षण शिविरको आयोजना गरेको थियो भने रगतसम्बन्धी परीक्षणमा १५ प्रतिशत छुट प्रदान गरिएको जानकारी पनि कलेजले दिएको छ। साथै, विश्व मधुमेह दिवसको अवसरमा बिहीबार अस्पतालका सम्पूर्ण ओपीडी टिकट समेत निःशुल्क गरिएको अस्पतालका प्रशासन शाखा प्रमुख पप्पु सिंहले जानकारी दिए।

    ताजा सूचना

    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    • २१ किलो ७५० ग्राम सुनसहित तीन चिनियाँ नागरिक पक्राउ, बरामद सामग्री सार्वजनिक
    • प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको लगानी बोर्ड बैठकबाट दुई जलविद्युत् आयोजनामा २१ अर्बभन्दा बढी लगानी स्वीकृत।
    • CODE Project Rolls Out Specialized Digital Marketing Training in Birgunj to Drive Youth Jobs
    • प्रजातान्त्रिक पार्टी नेपालको एजेन्डा: संवैधानिक राजसंस्था र वैदिक सनातन हिन्दुराज्य स्थापना
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.