१३ माघ २०८२, मंगलबार / 27 January 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पर्साका गादीमा निस्शुल्क आँखा शिविर सम्पन्न

    • अजय भोजपुरिया अजय भोजपुरिया
    • today५ मंसिर २०८१

    वीरगंज । पर्साका पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर २ गादीमा मंगलबार नि:शुल्क आँखा शिविर सम्पन्न भएकाे छ ।

    Ad
    Ad
    Ad

    तिलगंगा सामुदायिक आँखा अस्पताल केन्द्र निचुटाकाे आयोजनामा भएकाे शिविरमा २५४ जनाले आँखा परिक्षण गराएका हुन् । जस मध्ये ५१ जनामा मोतियाविन्दु फेला परेकाे आयोजक तिलगंगा सामुदायिक आँखा अस्पताल केन्द्रले जनाएकाे छ ।

    Ad
    Ad
    Ad

    शिविरमा मोतियाविन्दु फेला परेकाहरु काे यही ७ गते तिलगंगा सामुदायिक आँखा अस्पताल केन्द्र निचुटामा नि:शुल्क शल्यक्रिया पनि गरिने वडाध्यक्ष गैरेले वताए ।

    Ad
    Ad
    Ad
    Ad

    वडाध्यक्ष गरेकाे अध्यक्षतामा भएकाे शिविरमा पटेर्वा सुगौली गाउँपालिकाकी उपाध्यक्ष ममता महतो, वडा सदस्यहरु, स्वास्थ्य शाखा संयोजक, स्वास्थ्यकर्मीहरु, चिकित्सकहरु लगायतकाे उपस्थिति रहेकाे थियाे ।

    ताजा सूचना

    • अराजकतामा बीरगञ्ज: ट्राफिकदेखि प्रशासनसम्म राज्य संयन्त्र निष्क्रिय
    • डिजिटल ठगी बढ्दै गएपछि सचेत रहन राष्ट्र बैंकको आग्रह
    • चुनावी मैदानमा अनिल रुम्टाको ओपनिङ इनिङ, पर्सा–१ बाट कांग्रेस उम्मेदवारी दर्ता
    • नेतृत्व परिवर्तन आवश्यक छ भन्दै जनमत पार्टीबाट ओमप्रकाश सर्राफको पर्सा–१ बाट उम्मेदवारी
    • पत्रकारका लागि ऐतिहासिक घोषणा: नेपाल जनता पार्टीले बनाइदिने भवन र नगद पुरस्कार
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.