२५ आश्विन २०८३, आइतबार / 11 October 2026, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगञ्जमा पाँच वर्षमुनिका बालबालिकालाई स्वर्ण बिन्दु खोप खुवाइँदै

    • बिशाल यादब बिशाल यादब
    • today६ मंसिर २०८१

    वीरगञ्ज। प्रादेशिक आयुर्वेदिक तथा वैकल्पिक चिकित्सालय वीरगञ्जले आज पाँच वर्षमुनिका बालबालिकालाई स्वर्ण बिन्दु खोप खुवाइँदै छ। यो कार्यक्रम बालबालिकाको शारीरिक र मानसिक विकासलाई प्रोत्साहन दिने उद्देश्यले सञ्चालन गरिएको हो, जसले बालबालिकाको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन मद्दत पुर्याउँछ।

    Ad
    Ad
    Ad

    चिकित्सालयले प्रत्येक महिनाको निश्चित मितिमा स्वर्ण बिन्दु खोप कार्यक्रम सञ्चालन गर्दै आएको छ। चिकित्सालयका प्रमुख डा. शिवनारायण गुप्ताका अनुसार, स्वर्ण बिन्दु खोप बालबालिकाको मस्तिष्कको विकासमा महत्त्वपूर्ण भूमिका खेल्दछ र यसले उनीहरूको स्वास्थ्यलाई समृद्ध बनाउन सहयोग पुर्याउँछ। डा. गुप्ताले विशेष गरी पाँच वर्ष मुनिका बालबालिका शारीरिक र मानसिक विकासको संवेदनशील चरणमा रहेको हुँदा यो खोप अत्यावश्यक रहेको बताए।

    Ad
    Ad
    Ad

    स्वर्ण बिन्दु खोपले निमोनिया, झाडापखालाजस्ता रोगबाट बचाउन मद्दत गर्ने र बालबालिकाको तौल वृद्धिमा पनि सहयोग पुर्याउने डा. गुप्ताले जानकारी दिए। चालु वर्षमा साउन २०, भदौ १५, असोज ११ र कात्तिक ८ मा खोप खुवाइएको थियो। आज मङ्सिर ६ गते पनि खोप खुवाइँदैछ।

    Ad
    Ad
    Ad
    Ad

    यस कार्यक्रमको निरन्तरता दिनका लागि आगामी महिनामा पुस ३, माघ २, फागुन २६, वैशाख २१, जेठ १८ र असार ११ मा पनि स्वर्ण बिन्दु खुवाउने योजना रहेको चिकित्सालयले जनाएको छ।

    चिकित्सालयले अभिभावकहरूलाई आह्वान गर्दै बालबालिकाका लागि यस कार्यक्रमको सक्रिय सहभागीता जनाउन आग्रह गरेको छ।

    ताजा सूचना

    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    • २१ किलो ७५० ग्राम सुनसहित तीन चिनियाँ नागरिक पक्राउ, बरामद सामग्री सार्वजनिक
    • प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको लगानी बोर्ड बैठकबाट दुई जलविद्युत् आयोजनामा २१ अर्बभन्दा बढी लगानी स्वीकृत।
    • CODE Project Rolls Out Specialized Digital Marketing Training in Birgunj to Drive Youth Jobs
    • प्रजातान्त्रिक पार्टी नेपालको एजेन्डा: संवैधानिक राजसंस्था र वैदिक सनातन हिन्दुराज्य स्थापना
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.