१२ मंसिर २०८२, शुक्रबार / 28 November 2025, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • शरीरमा आइरनको पूर्ति कसरी गर्ने ?

    • अनजित राउत कुर्मि अनजित राउत कुर्मि
    • today२१ कार्तिक २०८०

    २१, कार्तिक//अग्निपथ मिडिया 

    Ad
    Ad
    Ad

          आइरन हाम्रो शरीरका लागि निकै जरुरी रसायनिक तत्व हो । शरीरमा पर्याप्त मात्रामा रक्त कोषिकाहरूको निर्माणमा यसले मद्दत पुर्‍याउँछ । यसले रगतमा होमोग्लोबिन भनिने प्रोटिन बनाउने काम पनि गर्छ । फोक्सोबाट अक्सिजनलाई रगतको माध्यमबाट शरीरका सबै अंगहरुमा पुर्‍याउने काम होमोग्लोबिनले गर्छ ।

    Ad
    Ad
    Ad

    पुरुषको तुलनामा महिलाहरूमा आइरनको कमी धेरै भेटिन्छ । शरीरमा आइरन अभाव भएपछि कयौँ खालका लक्षणहरू देखिन थाल्छन् । तर प्रायः मानिस यस्ता लक्षणलाई वेवास्ता गरिदिन्छन् । धेरै जसो महिलाहरुले गर्भावस्थामा आइरनको अभावको सामना गर्छन् । मासिकश्रावका कारण पनि महिलाका शरीरमा आइरनको स्तर कम हुन थाल्छ । यस्तोमा शरीरमा आइरनको पूर्ति कसरी गर्ने त ?

    Ad
    Ad
    Ad
    Ad

    १९ देखि ५० वर्षका महिलाहरुले हरेक दिन १८ मिलीग्राम आइरन सेवन गर्नु पर्ने डाक्टहरू बताउँछन् । तर सोही उमेरका पुरुषहरूलाई ८ मिलिग्राम मात्रै आइरन भए पुग्छ । गर्भवति वा स्तनपान गराइरहेका महिला, किड्नीका बिरामी, अल्सर, ग्यास्ट्रोइन्टेस्टाइनल डिसअर्डर, वेट लस सर्जरी, धेरै व्यायाम गर्ने अनि शाकाहारीलाई पनि बढी मात्रामा आइरन सेवन गर्न भनेर सल्लाह दिने गरिएको छ ।

    आइरन पाइने खानेकुराहरू पर्याप्त मात्रामा सेवन नगर्नु वा शरीरले आइरनलाई राम्रोसँग सोस्न नसक्नु आदिका कारण पनि शरीरमा आइरनको कमी हुन सक्छ । त्यसैले आइरन पर्याप्त पाइने खानेकुरा खानु डाक्टरहरु सुझाउँछन् । शरीरमा आइरनको कमी पूरा गर्न लिन सिमी, दाल, तोफु, पालुंगोको साग, ब्रोकाउली आदि खान उनीहरुको सुझाव छ ।

    त्यस्तै भिटामिन सीयुक्त खानेकुरा पनि खानुपर्छ । तपाईंले आइरन पर्याप्त मात्रामा पाइने खानेकुराहरुको साथमा भिटामिन सीको पनि सेवन गर्दा शरीरलाई आइरनलाई शोस्न मद्दत मिल्छ । 

    यो त भयो खान हुने कुराहरु । आइरनको अभाव भएका व्यक्तिहरुले चिया, कफी जस्ता पेय पदार्थ कम से कम सेवन गर्नुपर्छ । यिनीहरुले शरीरमा आइरनको अवशोषणलाई रोक्छ । तपाईले डाक्टरको सल्लाहमा आइरन सप्लिमेन्ट्सको सेवन गर्न पनि सक्नुहुन्छ ।

     

    ताजा सूचना

    • इन्टर कलेज वाद–विवाद प्रतियोगिताः ब्राइट +2 कलेजबाट इरसाद देवान र शिवानी शर्मा फाइनलका लागि चयन
    • बीरगञ्ज भन्सार क्षेत्रबाटर १५ लाख हुण्डीसहित भारतीय पक्राउ
    • २५ वर्षदेखि एउटै स्थानमा पदमा, सचिव सुरेन्द्र यादवको ‘रजगज’ कति दिनसम्म?
    • सबैठवामा तस्करी काण्ड : पैसा फिर्ता विवादपछि डिएसपी उप्रेती–तस्कर समूहबीच सहमति, बुधबारदेखि तस्करी पुनः सञ्चालन
    • वडा प्रहरी कार्यालय विर्ताद्वारा मुनलाईट स्कुलमा दाइजो प्रथा र बालविवाहबारे जनचेतना कार्यक्रम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.