२९ पुष २०८२, मंगलबार / 13 January 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिसकाे आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

    • बिरेन्द्र यादब बिरेन्द्र यादब
    • today९ मंसिर २०८०

    १० मङ्सिर , बहुदरमाइ पर्सा // अग्निपथ मिडिया

    Ad
    Ad
    Ad

    रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिसकाे आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । वीरगंजकाे माईस्थान पार्कमा भएको कार्यक्रममा ३ महिलासहित ३६ जनाले रक्तदान गरेका छन् ।
    क्लबका अध्यक्ष हरिगोपाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा दिलशाद अंसारी, प्रियांशु गुप्ता, हरिओम कुमार साह, आशीष क्षेत्री, विषेश वर्णवाल, नीलम ब्याहुत, विवेक कुमार साह, अनिल कुमार साह लगायतले रक्तदान गरेका हुन् ।
    चिसो मौसम शुरु भएसँगै रगतको अभाव हुने हुँदा रक्तदान कार्यक्रमको आयोजना गरिएको रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिसका सचिव मिकेश मितलले बताए ।
    कार्यक्रममा वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक भाष्कर खतिवडा ,वरिष्ठ नायव निरीक्षक गुनानिधि खकुरेल लगायतको उपस्थिती रहेको क्लबका उपाध्यक्ष दीपू वर्णवालले जानकारी दिए ।
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • एकल अभियानअन्तर्गत गोडैता–३ मा शैक्षिक तथा चेतनामूलक कार्यक्रम सम्पन्न
    • विश्व हिन्दू परिषदद्वारा वीरगञ्जमा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित
    • यातायात व्यवस्था कार्यालय बारा का कार्यालय प्रमुखमाथि मोबिल प्रहार
    • मलंगवामा बजार बन्दका क्रममा पक्राउ परेका हिन्दू सम्राट सेना नेपालका नेता रिहा
    • सर्लाहीमा हिन्दु पत्रकार संघ नेपालको जिल्ला शाखा गठन मनोज यादवको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति चयन
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.