१२ भदौ २०८३, शुक्रबार / 28 August 2026, Friday

देशका १२ जिल्लामा प्रहरीले लागूऔषधविरुद्ध विशेष अभियान चलाउँदै डाइजेपाम गाँजा ब्राउनसुगर खैरो हेरोइन र चरेससहित २५ जनालाई पक्राउ गरेको छ।

बाराको निजगढमा भएको वार्तामा पीडितले ६ बुँदे माग र तीन आयोगका प्रतिवेदन सार्वजनिक गर्न माग दोहोर्याए। ठोस सहमति नजुटे भोलिदेखि काठमाडौँतर्फ पैदल यात्रा पुनः सुरु गर्ने चेतावनी दिएका छन्।

समाचार