२३ भदौ २०८३, मंगलबार / 08 September 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सीमामा सशस्त्रको कडाइ: ठूलो परिमाणमा पटका बरामद गरी नष्ट

    • संजय कुशवाहा संजय कुशवाहा
    • today२३ भदौ २०८३

    वीरगञ्ज, २३ भदौ । पर्साको वीरगञ्ज महानगरपालिका–१ छपकैयास्थित सीमावर्ती क्षेत्रबाट भारतबाट नेपालतर्फ अवैध रूपमा भित्र्याउन लागिएको करिब ३ लाख रुपैयाँ मूल्य बराबरको प्रतिबन्धित आतिसबाजी पटका सशस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ। सशस्त्र प्रहरी बलको बीओपी सिर्सियाबाट सशस्त्र प्रहरी निरीक्षक सम्राज्य खड्काको नेतृत्वमा खटिएको मोबाइल गस्ती टोलीले प्रतिबन्धित पटका बरामद गरेको हो। सशस्त्र प्रहरीले जनाएको अनुसार मिति २०८३ भदौ २३ गते तीन जना व्यक्तिले टाउकोमा बोकेर भारतबाट नेपालतर्फ पटका ल्याउँदै गरेको अवस्थामा गस्ती टोलीलाई देखेपछि उनीहरू सामान छाडेर फरार भएका थिए।

    Ad
    Ad
    Ad

    घटनास्थलबाट बरामद गरिएको ठूलो परिमाणको आतिसबाजी पटका बीओपी सिर्सियामा ल्याई आवश्यक कानुनी प्रक्रिया पूरा गरिएको थियो। बरामद पटका स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी, सञ्चारकर्मी तथा स्थानीय भद्रभलाद्मीको रोहवरमा बीओपी सिर्सियाको परिसरभित्र खाडल खनी पुरी पानी हालेर नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ। सीमावर्ती क्षेत्रमा प्रतिबन्धित तथा अवैध सामग्रीको ओसारपसार नियन्त्रण गर्न सशस्त्र प्रहरीले निगरानी र गस्तीलाई थप कडाइ गरेको जनाएको छ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • सीमामा सशस्त्रको कडाइ: ठूलो परिमाणमा पटका बरामद गरी नष्ट
    • मधेशको गाउँदेखि विश्व प्रविधिसम्म : इन्जिनियर सिताराम गुप्ताको नेपालमै बसेर डिजिटल क्रान्तिको यात्रा
    • क्यासिनोमा गाउँपालिका अध्यक्ष यसवन्त यादव। पक्राउ प्रकरण : पर्सा प्रहरीको ‘नियम’ कति निष्पक्ष?
    • जनताको करको पैसामा मौजमस्ती ! क्यासिनो सयर गर्न पुगेका अध्यक्ष यादव सरकारी गाडीसहित नियन्त्रणमा
    • राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशमा सरोकारवालासँग छलफल
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.