२६ आश्विन २०८३, सोमबार / 12 October 2026, Monday

सरकार कुनै कारण नभई प्रतिशोध, भुटानी शरणार्थी काण्डलाई प्रभावित गर्ने, मध्यराति एमालेसँग मिलेर बचाइ‘दियाँै भन्ने अनुनय विनयका कारण सरकार ढल्यो

स्रो चरणमा फाल्गुन ४ देखि ६ गतेसम्म सिम्रौनगढ नगरपालिका, पचरौता नगरपालिका, सुवर्ण गाउँपालिका, देवताल गाउँपालिका, आदर्शकोतवाल गाउँपालिका, बारागढी गाउँपालिका, महागढीमाई नगरपालिका, र करैयामाई गाउँपालिकामा खोप लगाइनेछ।

रेशमकोठी निवासी अशोक गुप्ताले स्थानीय तहका धेरै नेताहरू चुनावी समयमा मात्र सक्रिय देखिने गरेको टिप्पणी गर्दै चौरसियाको निरन्तर समाजसेवाप्रति प्रशंसा व्यक्त गरे। गुप्ताले भने, “युवा नेता प्रदीप कुमार चौरसिया जस्तो नेतृत्वले हाम्रो वडामा निरन्तर सेवा दिइरहोस् भन्ने हाम्रो कामना छ।”

समाचार