३० आश्विन २०८३, शुक्रबार / 16 October 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ

    • बिशाल यादब बिशाल यादब
    • today४ मंसिर २०८१

    वीरगंज | मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रवक्ता होविन्द्र बोगटीले साइबर अपराधको आरोपमा उनलाई पक्राउ गरिएको जानकारी दिएका छन्।

    Ad
    Ad
    Ad

    प्रसाईँले प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको ‘कम्बोडियामा लगानी’ रहेको दाबी गर्दै सार्वजनिक रूपमा अभिव्यक्ति दिएका थिए। उनले ‘ओलीको सिग्नेचर’ भन्दै एउटा कागजातसमेत सार्वजनिक गरेका थिए। तर, उक्त सिग्नेचर ओलीको नभएको र दुर्गा प्रसाईँले भ्रामक सूचना फैलाएको आरोप लगाउँदै एमालेका नेता तथा कार्यकर्ताले उनलाई पक्राउ गर्न माग गरेका थिए।

    Ad
    Ad
    Ad

    यसै विषयमा उनलाई पक्राउ गरिएको अनुमान गरिएको छ। यद्यपि, यो प्रकरणमा औपचारिक पुष्टि भइसकेको छैन।

    Ad
    Ad
    Ad
    Ad

    प्रसाईँ यसअघि पनि पक्राउ परिसकेका छन्। गत असोज ६ गते साइबर ब्युरोले उनलाई भक्तपुरस्थित घरबाट पक्राउ गरेको थियो। विद्युतीय अपराधसम्बन्धी दुई वटा मुद्दामा काठमाडौँ जिल्ला अदालतले मागेको १ लाख रुपैयाँ धरौटी बुझाएर असोज १५ गते उनलाई रिहा गरेको थियो।

    Ad

    साइबर अपराधसम्बन्धी मुद्दाहरूमा बारम्बार विवादमा तानिँदै आएका प्रसाईँको पछिल्लो गिरफ्तारीले फेरि चर्चा पाएको छ। प्रहरीका अनुसार उनलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ।

    ताजा सूचना

    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    • प्रधानमन्त्री पत्नी सबिना काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.