२९ आश्विन २०८३, बिहिबार / 15 October 2026, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • अमिरीलालप्रसाद गुप्ताको भ्रष्ट “विकास खेल” : ५० हजारको गेटमा अढाई लाखको लुट ?

    • संजय कुशवाहा संजय कुशवाहा
    • today१८ बैशाख २०८३

     बाराको विश्रामपुर गाउँपालिका वडा नं. ५ फेरि विवादको केन्द्रमा आएको छ। स्थानीयवासीका अनुसार वडा अध्यक्ष अमिरीलाल प्रसाद गुप्ताको कार्यकालमा विकासभन्दा बढी अनियमितता, सेटिङ र कमिसनको खेल मौलाउँदै गएको आरोप छ। इटियाहीस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको गेट निर्माण अहिले जनआक्रोशको मुख्य विषय बनेको छ। स्थानीयको दाबी अनुसार ५० देखि ८० हजार रुपैयाँमै निर्माण सम्पन्न हुने गेटमा अढाई लाखको बजेट खर्च गरिएको छ।  आखिर बाँकी रकम कहाँ गयो ?  कस–कसको भागबण्डा मिलाइयो ?  जनताको करको पैसा कसको खल्ती भर्न प्रयोग भइरहेको छ ? स्थानीयहरू भन्छन् — “वडामा सामान्य सिफारिस लिन जाँदा समेत ५०० देखि १००० रुपैयाँ बिना हस्ताक्षर हुँदैन।” यदि यो आरोप सत्य हो भने, यो केवल अनियमितता होइन, जनतामाथिको खुला लुट हो।

    Ad
    Ad
    Ad

    वर्षौंदेखि विकासको नाममा भइरहेको कथित कमिसन खेलले जनमानसमा व्यापक आक्रोश पैदा गरेको छ। तर प्रश्न उस्तै छ —  यस्तो गतिविधि रोक्ने कसले ?  जनताको आवाज सुन्ने आखिर को ? अब जनता मौन बस्ने अवस्थामा छैनन्। जनताको नाममा राजनीति गरेर जनताकै पसिनाको पैसा दोहन गर्ने प्रवृत्तिविरुद्ध आवाज उठ्न थालेको छ।  यो केवल एउटा गेटको कथा होइन, यो स्थानीय तहमा मौलाएको कथित भ्रष्ट संस्कृतिको प्रतिनिधि उदाहरण हो। 👉 थप तथ्य र यस्ता अन्य “चटक” हरू क्रमशः सार्वजनिक गरिनेछ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    • प्रधानमन्त्री पत्नी सबिना काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.