२९ आश्विन २०८३, बिहिबार / 15 October 2026, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी, संसदीय सुनुवाइमा तरंग

    • संजय कुशवाहा संजय कुशवाहा
    • today३ जेठ २०८३

    प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्मा विरुद्ध एकै पटक ७ वटा उजुरी परेपछि संसदीय सुनुवाइ प्रक्रिया थप चासोको केन्द्र बनेको छ। संसदीय सुनुवाइ समितिले स्पष्ट आधार र प्रमाणसहित उजुरी दिन १० दिनको समय दिएकोमा अन्तिम अवधिसम्म ७ उजुरी दर्ता भएका हुन्। समितिले प्राप्त उजुरीमाथि गहन छलफल, अध्ययन तथा छानबिन गरी प्रत्यक्ष सुनुवाइ गर्ने तयारी गरेको जनाएको छ।

    Ad
    Ad
    Ad

    उजुरीको प्रकृति र आरोप सार्वजनिक नभए पनि प्रधानन्यायाधीशको नियुक्ति अघि नै यति धेरै उजुरी पर्नुले राजनीतिक तथा न्यायिक वृत्तमा तरंग सिर्जना गरेको छ। अब समितिको छानबिन र सुनुवाइपछि मात्रै डा. शर्माको नियुक्ति प्रक्रियाले अन्तिम रूप लिनेछ। न्यायालयको सर्वोच्च पदमा पुग्नुअघि उठेका यी प्रश्नहरूले आगामी निर्णयलाई थप पेचिलो बनाएको विश्लेषण गरिएको छ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    • प्रधानमन्त्री पत्नी सबिना काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.