नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बि.पी. कोइरालाको १११ औं जन्म जयन्ती भव्य रूपमा मनाइयो, बि.पी. विचार गोष्ठीको आयोजना schedule२४ भदौ २०८१ बि.पी. कोइरालाको राजनीतिक र साहित्यिक योगदानमाथि गहन चर्चा, प्रजातान्त्रिक मूल्य र समाज सुधारमा उनको भूमिकालाई नेताहरूले गरे स्मरण
मधेश प्रदेशमा संघीय मामिला मन्त्री राजकुमार गुप्तालाई एमालेद्वारा भव्य सम्मान। schedule२३ भदौ २०८१ समारोहमा नेताहरूले मन्त्री गुप्ताको कार्यशैलीको प्रशंसा गर्दै मधेश प्रदेशमा एमालेको बलियो उपस्थिति र योगदानबारे छलफल गरे।
"मुकेश शाहले माओवादी केन्द्रको आन्तरिक चुनौती र भविष्यका योजनाहरूको चर्चा गर्दै पार्टीको एकता र अनुशासनलाई प्राथमिकता दिए" schedule२२ भदौ २०८१ "माओवादी आन्दोलनले ल्याएको परिवर्तनलाई दीर्घकालीन बनाउन हामीले जनतालाई विश्वासमा लिन आवश्यक छ।"