१६ भदौ २०८३, मंगलबार / 01 September 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • “घुस डिल प्रकरण” मा नयाँ मोड: खेम र सुजनको खुलासा – “अडियो नक्कली हो, फरेन्सिक जाँच गर!”

    • संजय कुशवाहा संजय कुशवाहा
    • today३१ असार २०८२

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँग जोडिएको चर्चित "घुस डिल प्रकरण"ले नयाँ मोड लिएको छ। सार्वजनिक अडियो रेकर्डमा उल्लेखित प्रमुख पात्र खेम पुन र सुजन लामाले आज एकैदिन छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै आफूहरू निर्दोष रहेको दाबी गरेका छन्।

    Ad
    Ad
    Ad

    उनीहरूले उक्त अडियो बनावटी भएको र त्यसको फरेन्सिक जाँच गरिनुपर्ने माग राखेका छन्। खेम र सुजनले यो सम्पूर्ण प्रकरण प्रविधिको दुरुपयोग गरी आफूहरू र मन्त्री गुप्तालाई बदनाम गराउने ‘संगठित गिरोह’को षड्यन्त्र भएको बताएका छन्। “आर्थिक हैसियत नभएका हामीबाट करोडौंको घुस लेनदेन हुने कुरा आफैंमा हास्यास्पद छ,” खेम पुनको विज्ञप्तिमा उल्लेख छ।

    Ad
    Ad
    Ad

    सुजन लामाले त मन्त्रीसँग कहिल्यै ‘क्वार्टरमा’ भेटघाटसमेत नभएको दाबी गर्दै भने, “मन्त्री गुप्ता मातहतको प्रतिष्ठानमा महासंघको कार्यक्रमबाहेक कुनै व्यक्तिगत सम्पर्क वा सिफारिसको कुरा नै उठ्दैन।” दुवैले दोषी ठहरिए सजाय भोग्न तयार रहेको जनाउँदै सार्वजनिक रूपमा आह्वान गरेका छन् – “साँचो छानबिन होस्, नक्कली अडियोको पर्दाफास गरियोस्!”

    Ad
    Ad
    Ad
    Ad

     मुख्य बुँदाहरू:

    अडियो रेकर्ड बनावटी भएको दाबी

    आफूहरूसँग आर्थिक हैसियत नै नभएको स्पष्टोक्ति

    मन्त्री गुप्तासँग कुनै लेनदेन वा भेटघाट नभएको दाबी

    संगठित अपराधीहरूको नियोजित चरित्र हत्या प्रयासको आरोप

    फरेन्सिक परीक्षणको माग दोषी ठहरिए सजाय भोग्न तयार

    यो घटनाले संघीय तहमा नै हडकम्प मच्चाइरहेको बेला, यसप्रकारको आक्रोशपूर्ण प्रतिवादले अझै नयाँ राजनीतिक तरंग निम्त्याउने संकेत देखिएको छ।

    ताजा सूचना

    • भोटेकोसी बाढीपीडितलाई वीरगन्ज महानगरपालिकाद्वारा १ करोड ११ लाख सहयोगको घोषणा
    • उपसभामुख रुवी ठाकुर र स्वकीय सचिव दीपकजंग ठाकुरबीचको सम्बन्धबारे फैलिएका आरोपलाई रक्षाबन्धनले दियो जवाफ
    • जलवायु परिवर्तनको मारमा नेपाल, संरक्षण गरे पनि किन भोग्दैछ पीडा?
    • तीन दिनदेखि हराइरहेका ११ वर्षीय राजेश गुप्ता भारतमा मृत फेला, घटनाबारे नेपाल–भारत प्रहरीले थाले अनुसन्धान
    • किरण आँखा अस्पताल–रोटरी क्लब बीरगञ्जको संयुक्त अभियान : सूर्योदय स्कुलमा सयौँ विद्यार्थीको आँखा परीक्षण
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.