एसीसी यू-१६ इस्ट जोन कप: सेमिफाइनलमा नेपालले टस जित्दै मलेसियालाई ब्याटिङको निम्तो, फाइनल यात्रा नजिक! schedule१९ असार २०८२ एसीसी यू–१६ इस्ट जोन कप सेमिफाइनलमा नेपालले टस जितेर फिल्डिङ रोज्दै मलेसियालाई ब्याटिङको निम्तो दिएको छ; समूहमा अपराजित रहेको नेपाल उपाधि रक्षा गर्दै फाइनलको नजिक पुगेको छ।
प्याब्सन महानगरद्वारा अन्तरविद्यालय क्रिकेट प्रतियोगिता सुरू - उपमेयर इम्तियाज आलमद्वारा उद्घाटन schedule३ फाल्गुन २०८१ प्रतियोगिताका संयोजक एवं प्याब्सन महानगर सचिव अमित आलोकका अनुसार प्रतियोगितामा छात्रातर्फ २१ र छात्रतर्फ २० विद्यालयको सहभागिता रहेको छ।
मधेश प्रदेशस्तरीय सितोरियो कराते दीक्षांत समारोह बीरगंजमा सम्पन्न schedule१ फाल्गुन २०८१ राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत सञ्चालित यस कार्यक्रमको व्यवस्थापन जिल्ला सितोरियो कराते संघ, पर्साले गरेको थियो भने आयोजक प्रदेश सितोरियो कराते संघ, मधेश प्रदेश रहेको थियो।
बिहार चुनावमा स्टार उम्मेदवार पराजित, ‘क्रेज’भन्दा काम महत्वपूर्ण भएको प्रमाणित schedule२९ कार्तिक २०८२
“विश्रामपुरमा धर्मको नाममा करोडौंको बिभेदपुर्ण बजेट खेल — प्रमुख प्रशासकीय अधिकृत राकेश ओझा र अध्यक्ष जुल्फकार अली भुट्टोको मिलेमतोमा भ्रष्टाचारको केन्द्रबिन्दु” स्थानीय द्वारा ज्ञापन schedule२७ कार्तिक २०८२
वीरगंज उद्योग वाणिज्य संघद्वारा बाराको सिमरामा अवस्थित विशेष आर्थिक क्षेत्र सेजको स्थलगत अध्ययन अवलोकन schedule२६ कार्तिक २०८२
“अजय भोजपुरिया : गीत–संगीतदेखि समाजसेवासम्म, अब गाउँको नेतृत्वतर्फ जनताको नजर” 🎤🌟 schedule२५ कार्तिक २०८२
धोबीनी गाउँपालिका–३ का युवाहरुको बजेट पारदर्शिताका माग, तीन दिनभित्र विवरण सार्वजनिक गर्ने वार्ड अध्यक्षको आश्वासन schedule१७ कार्तिक २०८२
जगदम्बा स्टिलमा भारतीयहरूको एकछत्र राज! नेपालको भूमिमा उद्योग, तर रोजगारी भारतका नागरिकलाई? स्थानीय युवाहरूको आक्रोश schedule१५ कार्तिक २०८२