८ कार्तिक २०८२, शनिबार / 25 October 2025, Saturday

चन्द्रग्रहणको नौ घण्टा अघि देखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्राडा. रामचन्द्र गौतमले बताए। 

यसैगरी मंंगलबार वीरगञ्जकाे पिपरामा पनि रावण दहन गरिएको छ । बिजयादशमीको अवसरमा गरिएको रावण दहन कार्यक्रममा सयौंको संख्यायामा स्थानियहरुको सहभागिता रहेको थियो ।

समाचार