१ पुष २०८२, मंगलबार / 16 December 2025, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • काठमाडौं महानगरपालिकाले यसपटक पनि रानीपोखरीमा छठ पर्व मनाउन नदिने ।

    • ANTIMA SARRAF ANTIMA SARRAF
    • today३० कार्तिक २०८०

    १मङ्सिर ,काठमाडौ // अग्निपथ मिडिया

    Ad
    Ad
    Ad

           काठमाडौं महानगरपालिकाले यसपटक पनि रानीपोखरीमा छठ पर्व मनाउन नदिने भएको छ । अघिल्ला वर्षहरूमा झैँ भोलि भाइटिकाका लागि भने रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर खुला रहनेछ । रानीपोखरीमा छठ मनाउने अनुमति माग्न गएकाहरूको आग्रहलाई महानगरले अस्वीकार गर्दै फिर्ता पठाइदिएको थियो ।

    Ad
    Ad
    Ad

    महानगरको यस्तो निर्णयले आफूहरू निराश भएको महापर्व छठ समारोह समितिका महासचिव आनन्द गुप्ताले जनाए । गत वर्ष पनि महानगरले आफ्नो मातहतमा हस्तान्तरण नभएको भन्दै छठ पूजामा रोक लगाएको थियो । महानगर प्रमुख बालेन्द्र शाहको सचिवालयले भने रानीपोखरीमा भाइटिका लगाउने परम्परा रहे पनि छठ मनाउने प्रचलन नरहेकाले अनुमति नदिइएको बताएको छ ।

    Ad
    Ad
    Ad
    Ad

    २०६३ सालदेखि काठमाडौंको रानीपोखरीमा छठ मनाउन थालिएको हो । २०७३ साल यता भूकम्पपछिको पुनर्निर्माणका कारण र गएको वर्षदेखि काठमाडौं महानगरपालिकाले अनुमति नदिएका कारण रानीपोखरीमा छठ मनाइएको छैन ।

    ताजा सूचना

    • पर्सा काण्ड: ज्वाइँ वीरेन्द्र यादवमाथि ससुरालीको सम्पत्तिमा लोभका कारण पारिवारिक हिंसा निम्त्याएको आरोप, सोही प्रकरणमा श्रीमती सुनिता यादव अदालतबाट दोषी ठहर, अभियुक्त फरार
    • १७६ किलो गाँजासहित पर्सा प्रहरीको ठूलो सफलता, लागुऔषध तस्करीविरुद्ध कडा एक्सन
    • सनलाईट अन्तर–विद्यालय टी–२० क्रिकेट २०८२ सम्पन्न: बिधासागर माविले उपाधि जित्यो
    • नेपाली होटल व्यवसायी संघको २३औँ वार्षिक साधारण सभा सम्पन्न
    • विद्यालयको पोसाकमा एकसमानता कायम गर्न माग, हिजाब/बुर्का हटाउन सुझाव वीरगन्ज।
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.