इरानसँग आणविक तनाव चुलिँदा युरोपेली संघको चेतावनी : "इरानलाई कहिल्यै आणविक हतियार दिन्नौं!" schedule१२ असार २०८२ युरोपेली संघले इरानको आणविक महत्त्वाकांक्षाप्रति कडा अडान लिँदै स्थायी समाधानका लागि संवादमा जोड दिएको छ। संघले सबै पक्षलाई संयमता अपनाउन आग्रह गर्दै इरानलाई आणविक हतियार प्राप्त गर्न नदिन दृढ प्रतिबद्धता जनाएको छ।
सत्तारूढ गठबन्धन असफल, एमालेको हालीमुहालीले कांग्रेस निरीह: कांग्रेस नेता नैनसिंह महर schedule१२ असार २०८२ नेता महरले कांग्रेस निरीह बन्दै गएको, मधेससँग बजेटमा विभेद गरिएको, र सरकार ब्रम्हलुट सोचले ग्रसित भएको आरोप लगाउँदै महाधिवेशन समयमै गर्न नेतृत्वलाई दबाब दिन कार्यकर्तालाई आग्रह गरे।
वडा नं. १० को सार्वजनिक सुनुवाई र आगामी योजनासम्बन्धी छलफल सम्पन्न schedule१२ असार २०८२ वडाध्यक्ष रामकुमार के. सी.ले समान पूर्वाधार निर्माणमा जोड दिँदै जनसहभागिता बढाउने प्रतिबद्धता जनाए; वडावासीले सडक बत्ती, तार व्यवस्थापन र सुरक्षाका माग प्रस्तुत गरे।
हिन्दू पत्रकार संघका पदाधिकारी र धार्मिक अभियन्ताहरू माईस्थानमा सम्मानित: "जातपात बिदाइ गरौँ, सनातनी भाइ-भाइ बनौँ" वीरगन्ज- schedule२९ पुष २०८२
सर्लाहीमा हिन्दु पत्रकार संघ नेपालको जिल्ला शाखा गठन मनोज यादवको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति चयन schedule२१ पुष २०८२
हिन्दू पत्रकार संघको केन्द्रीय बैठक वीरगञ्जमा सम्पन्न: संगठनलाई सातै प्रदेश र जिल्लास्तरमा विस्तार गरिने schedule१८ पुष २०८२
हिन्दू पत्रकार संघको केन्द्रीय बैठक वीरगञ्जमा सम्पन्न: संगठनलाई सातै प्रदेश र जिल्लास्तरमा विस्तार गरिने schedule१८ पुष २०८२
पूर्वमन्त्री राजकुमार गुप्ताको नाम कालोसूचीमा, प्राविधिक त्रुटिको दाबीले निर्वाचन आयोग दबाबमा schedule१६ पुष २०८२
प्याप्सनमा नयाँ युगको सुरुवात : राहुल श्रीवास्तवको नेतृत्वले राष्ट्रिय चर्चा पायो। schedule१६ पुष २०८२
PABSON Junior Boys Cricket Tournament मा सूर्योदय सेकेन्डरी स्कुलले जित्यो ‘Most Disciplined Team’ अवार्ड schedule१५ पुष २०८२