२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday

मुख्यमन्त्री पाण्डेले प्रदेश स्थापनाको यो ७ वर्षको अवधिमा भौतिक र कानुनी आधार निर्माण गर्दै अधिकारका लागि संघ सरकारसँग जुधिरहनुपरेको पनि बताए ।

 असारमा गण्डकी प्रदेश सरकारको अग्रसरतामा पोखरामा राष्ट्रिय समन्वय परिषद र अन्तरप्रदेश मुख्यमन्त्रीको पहिलो बैठक भएको थियो ।

मन्त्री पाण्डेका अनुसार निजगढ विमानस्थल विभिन्न बाधाका कारण रोकिएको छ। ‘फास्ट ट्रयाकको पूर्णता तब मात्र सम्भव हुन्छ, जब निजगढ विमानस्थलको निर्माण सम्पन्न हुन्छ,’ उनले भने। नेपालका नेतृत्वकर्तासँग विकासका ठूला योजनाहरू भए पनि तिनलाई पूरा गर्न कठिनाइ भइरहेको उनले उल्लेख गरे।

समाचार