वीरगञ्ज आदर्शनगर क्षेत्रमा लुकाइछिपाई गोदाममा राखिएका ५० लाख रुपैयाँ बराबरको सामान बरामद
- १४ माघ २०८१
सामानको प्रारम्भिक मूल्याङ्कन अनुसार बरामद कपडा र हार्डवेयरका सामग्रीहरूको कुल मूल्य ५० लाख ९३ हजार ७ सय रुपैयाँ बराबर रहेको छ
सामानको प्रारम्भिक मूल्याङ्कन अनुसार बरामद कपडा र हार्डवेयरका सामग्रीहरूको कुल मूल्य ५० लाख ९३ हजार ७ सय रुपैयाँ बराबर रहेको छ
प्रतिवेदनमा धरानका मेयर हर्क साम्पाङ र उनका समर्थकले दाहाललाई समाचार लेखेकै कारण ज्यान लिनेसम्मको धम्की दिएको उल्लेख छ
नेपालमै मसँग सम्पत्ति छैन, अनि स्वीटजरल्याण्डमा लगेर राखेको रसिद छ भनेर निकाल्छन् । कहिले कम्बोडियामा ३२ अर्ब भन्छन् ।