३० आश्विन २०८३, शुक्रबार / 16 October 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • एकीकृत समाजवादीको महाधिवेशनमा १२ वटा समूह नेताले दस्तावेजमाथि सुझाव प्रस्तुत गर्दै

    • अजय भोजपुरिया अजय भोजपुरिया
    • today१९ असार २०८१

    अग्निपथ मिडिया

    Ad
    Ad
    Ad

    नेकपा (एकीकृत समाजवादी) को दसौं राष्ट्रिय महाधिवेशनको अन्तर्गत् बुधबार चार वटा राजनीतिक दस्तावेजमाथि छलफल हुँदैछ। मंगलबारदेखि जारी छलफलमा आज समूह नेताहरूले सुझाव प्रस्तुत गर्ने कार्यसूची रहेको जगन्नाथ खतिवडाले जानकारी दिए। काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनमा दस्तावेजमाथि छलफल गर्न १२ वटा समूह बनाइएको छ।

    Ad
    Ad
    Ad

    १२ समूहमा कोशी प्रदेशका प्रतिनिधिहरूको एउटा समूह रहेको छ। त्यस्तै मधेस प्रदेशमा सप्तरी, सिराहा, धनुषा, महोत्तरी जिल्लाका प्रतिनिधिहरूको एउटा र सर्लाही, रौतहट, बारा, पर्सा जिल्लाको अर्को समूह छ। बागमती प्रदेशअन्तर्गत् धादिङ, ललितपुर, सिन्धुली, रामेछाप, मकवानपुरको एउटा समूह रहेको छ भने काठमाडौं, भक्तपुर, काभ्रे, दोलखा, सिन्धुपाल्चोक,  नुवाकोट, रसुवाको अर्को समूह रहेको खतिवडाले बताए।

    Ad
    Ad
    Ad
    Ad

    त्यस्तै गण्डकी, लुम्बिनी प्रदेशको छुट्टाछुट्टै समूह छन्। कर्णाली प्रदेशमा पनि हुम्ला, दैलेख, कालिकोट, पश्चिरूकुम, सल्यान जिल्लाको एउटा समूह र डोल्पा, जाजरकोट, जुम्ला, सुर्खेत, मुगुको अर्को समूह छ। सुदुरपश्चिमको एउटा समूह बनाइएको छ। उपत्यका सम्पर्क, प्रवास र विभाग गरी अर्को समूह बनाइएको छ। 

    Ad

    जनसंगठन, सल्लाहकार, जेष्ट कम्युनिष्ट मञ्च र महासंघहरूको एउटा गरी १२ समूह रहेको खतिवडाले बताए। आज यी १२ समूहका टोली नेताहरूले राजनीतिक, सांगठनिक, नेपाली विशेषताको समाजवाद र विधान संशोधनमाथि आफ्ना सुझाव राख्नेछन्। नेतृत्व चयनको प्रक्रिया भने बिहीबारबाट मात्रै सुरू हुने खतिवडाले जानकारी दिए।

    ताजा सूचना

    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    • प्रधानमन्त्री पत्नी सबिना काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.