बागमतीको सर्वदलीय बैठकः नेताहरूबीच भनाभन, संसदीय समितिबारे छलफल नै भएन schedule१७ मंसिर २०८० मुख्यमन्त्री शालिकराम जम्कट्टेलको आग्रहमा सभामुख भुवनकुमार पाठकको आह्वानमा आइतबार बसेको बैठक निष्कर्षबिना टुंगिएको हो।
कलैया बारामा बिभिन्न पार्टी परित्याग गरी नेकपा (माओबादी केन्द्र) मा उल्लेखनीय संख्यामा यूवाहरुको पार्टी प्रवेश। schedule१० मंसिर २०८० कलैया नगर अध्यक्ष मुकेश साहले नव प्रवेशीलाई टीका माला खादा लगाई स्वागत गरेका छन् ।
नेपाली कांग्रेसबाट बहुदरमाई मेयर चुनाव लड्छु , जित्छु निरन्तर जनताको सेवामा छु र हुनेछु - राकेस यादब स्वकीय सचीव उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री schedule३ मंसिर २०८० स्थानीय तथा छठ ब्रतालुसँग कूराकानी गर्दै उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रीका स्वकिय सचिव राकेश यादवले आफू सधै जनताको साथमा रहेको बताउनु भयो।
वीरगञ्जमा केन्द्र सरकारसँग ठोक्कियो महानगर! कर्मचारी नस्वीकार्दा आर्थिक अधिकार नै खोसियो schedule५ बैशाख २०८३
कलैया–वीरगंज सडकखण्डमा ट्रकको आतंक, निर्दोष बाइक चालक राजकुमार यादव गम्भीर घाइते schedule३ बैशाख २०८३
दाइजो विरुद्ध उपसभामुख रुवि कुमारी ठाकुर को कडा सन्देश — अब दहेजमुक्त विवाहमै मात्र सहभागी हुने घोषणा!। schedule३ बैशाख २०८३
पर्साको धोबिनी गाउँपालिकालाई ५ वर्षमै समृद्ध बनाउने स्पष्ट योजना – सुदिल पटेलको दृष्टिकोण schedule३० चैत्र २०८२
विद्यालयको पर्खाल विवादले उग्र रूप लियो : छिपहरमाईमा दुई पक्षबीच कुटाकुट, ४ जना घाइते schedule२६ चैत्र २०८२
राष्ट्रिय सनसनी: जेन्जी आन्दोलनका २३ जनामाथि पक्राउ पुर्जी — सत्ता चढ्नेहरू मन्त्री, सडकमा लड्नेहरू फरार! schedule२६ चैत्र २०८२
जेनजी आन्दोलनको नयाँ शक्ति विस्फोट: पर्सामा जिल्ला समिति गठन, महादेव कुर्मी नेतृत्वमा युवा लहर schedule२५ चैत्र २०८२