१ श्रावण २०८३, शुक्रबार / 17 July 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • महेश बस्नेतमाथि बलात्कारको आरोप लगाउने सोभा पाठक पक्राउ।

    • रबि बर्णवाल रबि बर्णवाल
    • today१ पुष २०८१

     काठमाडौं – एमाले नेता महेश बस्नेतविरुद्ध बलात्कारको गम्भीर आरोप लगाउने सोभा पाठक पक्राउ परेकी छिन्। पाठकमाथि साइबर अपराधको उजुरी परेपछि प्रहरीले आज काठमाडौँ जिल्ला अदालत परिसरबाट नियन्त्रणमा लिएको हो। राजकुमार त्रिपाठीले मंसिर १२ गते प्रहरी वृत्त स्वयम्भूमा साइबर अपराधको आरोपमा जाहेरी दर्ता गरेपछि प्रहरीले सोही दिन पक्राउ पूर्जी जारी गरेको थियो।

    Ad
    Ad
    Ad

     पाठकले सामाजिक सञ्जालमार्फत तथ्यहीन गालीगलौज गरेको आरोप लगाउँदै त्रिपाठीले उजुरी दिएका थिए। बलात्कार र भ्रुण हत्या आरोपपछि पुनः पक्राउ सोभा पाठक यसअघि पनि एमाले नेता महेश बस्नेतविरुद्ध बलात्कार र भ्रुण हत्या गरेको आरोपसहित प्रहरीमा उजुरी दर्ता गरेकी थिइन्।

    Ad
    Ad
    Ad

      ती उजुरीहरूकै पृष्ठभूमिमा उनले सार्वजनिक रूपमा समाजिक सञ्जालमा विभिन्न विवादास्पद अभिव्यक्ति दिएको आरोप लगाइएको छ। प्रहरीले पाठकमाथि थप अनुसन्धानका लागि म्याद लिन अदालत लगेको छ। पाठकको पछिल्लो गिरफ्तारीले राजनीतिक तहमा नयाँ बहस चर्काएको छ।

    Ad
    Ad
    Ad
    Ad

      ोो विपक्षीको आशंका र समर्थकको प्रतिवाद पाठकको गिरफ्तारीलाई लिएर केही विपक्षीले सत्ता पक्षको दबाबमा कानूनी प्रक्रिया अघि बढेको आरोप लगाएका छन् भने समर्थकहरूले कानूनी राज्यको उदाहरण भएको दाबी गरेका छन्।

     

    यस घटनाले राजनीतिक र सामाजिक सञ्जालमा थप विवादको वातावरण सिर्जना गरेको छ। पाठकमाथि लागेको आरोप र घटनाको सत्यतथ्य के हो भन्ने अझै समयमै खुल्नेछ।

    ताजा सूचना

    • बिरगंजको आधा सहरलाई तीन दिन अन्धकारमा राख्ने शक्तिको दुरुपयोगको पर्दाफास
    • सांसदलाई फेरि स्वकीय सचिव सुविधा, मन्त्रिपरिषद्को निर्णयबाट व्यवस्था पुनः लागू
    • विद्युत् आपूर्ति अवरुद्ध हुँदा खानेपानीको समस्या : कार्यवाहक नगरप्रमुख आलमको पहलमा राति नै पानी वितरण
    • फाइनल पुग्दै भावुक बने मेस्सी, मैदानमै घुँडा टेकेर रोए!
    • आफ्नै गल्तीले यसरी बाहिरियो विश्वकप २०२६ कै बलियो दाबेदार फ्रान्स
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.