५ बैशाख २०८३, शनिबार / 18 April 2026, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • जनहितका अध्यादेश पारित गर्न सबै सांसद एकजुट हुनुपर्छ : सांसद ढकाल

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today२४ माघ २०८१

     काठमाडौं, माघ २४ – प्रतिनिधि सभा सदस्य एकनाथ ढकाल ले नेपाल सरकारद्वारा संसदमा प्रस्तुत ६ वटा अध्यादेश पारित गर्न सम्पूर्ण सांसदहरूलाई आग्रह गरेका छन्। बिहीबार संसदमा बोल्दै उनले यी अध्यादेशहरू जनहितका लागि ल्याइएकाले राजनीतिक स्वार्थभन्दा माथि उठेर पारित गर्नुपर्ने बताए।

    Ad
    Ad
    Ad

    "संसद्मा प्रस्तुत अध्यादेशहरूले नेपालका लाखौं नागरिकलाई प्रत्यक्ष लाभ पुर्‍याउनेछन्," सांसद ढकालले भने। उनका अनुसार, सरकारले २९ वटा ऐन संशोधन गर्ने प्रस्ताव अघि सारेको छ, जसले सार्वजनिक सेवा सुधार, व्यवसाय प्रवर्द्धन, सुशासन र समग्र आर्थिक विकासमा योगदान दिनेछ। "सेवाग्राहीका काम ७ दिनभित्र सक्ने, उद्योग दर्ता १५ दिनमै हुनेजस्ता प्रावधानहरू जनहितमा छन्," उनले थपे।

    Ad
    Ad
    Ad

    सहकारी नियमनदेखि सूचना प्रविधि विस्तारसम्मका सुधार आवश्यक सांसद ढकालले राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठनदेखि सूचना प्रविधि क्षेत्रको विस्तारसम्मका उपाय समेटिएको उल्लेख गर्दै यी विधेयकहरू पारित गर्नुपर्नेमा जोड दिए।

    Ad
    Ad
    Ad
    Ad

    "प्रधानमन्त्रीले सुधारको हुटहुटी देखाउनुभएको छ, अब संसदले पनि साथ दिनुपर्छ," उनले भने। उनले देश विकासका एजेन्डामा सबै दलका सांसदहरूलाई एकजुट हुन आग्रह गर्दै भने, "हामी सबै मिलेर समृद्ध नेपालको सपना साकार पार्नुपर्छ।"

    ताजा सूचना

    • वीरगञ्जमा केन्द्र सरकारसँग ठोक्कियो महानगर! कर्मचारी नस्वीकार्दा आर्थिक अधिकार नै खोसियो
    • स्थानीय तह पुनर्संरचना सम्बन्धमा सरकारको राय/सुझाव आह्वान
    • कलैया–वीरगंज सडकखण्डमा ट्रकको आतंक, निर्दोष बाइक चालक राजकुमार यादव गम्भीर घाइते
    • दाइजो विरुद्ध उपसभामुख रुवि कुमारी ठाकुर को कडा सन्देश — अब दहेजमुक्त विवाहमै मात्र सहभागी हुने घोषणा!।
    • वीरगञ्जमा बैशाख ९ देखि १७ सम्म भव्य श्रीराम कथा आयोजना हुने
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.