८ भदौ २०८३, सोमबार / 24 August 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • एकदिवसीय विश्वकप: भारत विरुद्ध पहिले ब्याटिङ गर्दै न्युजिल्यान्ड

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today५ कार्तिक २०८०

    ५ कार्तिक ,काठमाडौं //अग्निपथ मिडिया

    Ad
    Ad
    Ad

    एकदिवसीय विश्वकप क्रिकेटमा आइतबार भारत र न्युजिल्यान्ड प्रतिस्पर्धा गर्दै छन्। जारी संस्करणमा सर्वाधिक उच्च लयमा रहेका दुई टिमबिचको खेलमा भारतले टस जितेर पहिले फिल्डीङ गर्ने निर्णय गरेको छ।

    Ad
    Ad
    Ad

    धर्मशालाको हिमाञ्चल प्रदेश क्रिकेट एसोसिएशनको मैदानमा केही बेरपछि सुरु हुने खेलमा न्युजिल्यान्ड पहिले ब्याटिङका लागि मैदानमा उत्रिंदै छ। २०१९ को विश्वकपमा दाबेदार मानिएको भारत न्युजिल्यान्डसँग सेमिफाइनलमा १८ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो। यो पटक न्युजिल्यान्डलाई पराजित गर्दै आफ्नो उच्च लय कायम राख्ने प्रयासमा रहेको छ।

    Ad
    Ad
    Ad
    Ad

    दुई टिमबिच अहिले सम्म कुल १ सय १६ खेल भएका छन्। जसमा भारतले ५८ र न्युजिल्यान्डले ५० खेलमा जित निकाल्दा ७ खेल नतिजाविहीन भएका छन्। एक खेल बराबरीमा सकिएको छ। एकदिवसीय विश्वकपमा भने न्युजिल्यान्ड भारतमाथि हावी हुँदै आएको छ। प्रतियोगितामा दुइ टिमबिच ९ खेल भएका छन्। ५ खेलमा न्युजिल्यान्ड र ३ खेलमा भारत विजयी भएका छन्। २०१९ को एक खेल भने वर्षाका कारण नतिजा विहीन भएको थियो। यद्यपि पछिल्लो पटक २०१९ मा भएको खेलमा भने न्युजिल्यान्डलेनै जितेको थियो।

    भारतले विश्वकपमा पछिल्लो पटक २००३ न्युजिल्यान्डलाई हराएको थियो। त्यसोत आईसिसी इभेन्टमा १९९२ पछि ९ पटक भिडेका यि दुई टिममा भारतले केवल एकमात्र खेलमा जित हासिल गरेको छ। त्यसैले आइसिसीका प्रतियोगितामा भारतले तोड्न नसकेको न्युजिल्यान्डको विरासत तोड्नु पर्ने चुनौती घरेलु मैदानमा रहेको छ।

    ताजा सूचना

    • वीरगञ्जको होटल हिमाल एन्ड भान्सा घरमा अनुगमन, भान्साको अवस्था दयनीय भेटिएपछि ५० हजार जरिवाना
    • गरिमा चौधरी घटनामा गृहमन्त्रीलाई २४ घण्टे अल्टिमेटम, मधेस जागरण अभियानको चेतावनी
    • आईजीपीमाथि फेरि खनिए खगेन्द्र सुनार, भने– ‘टोपी भुइँमा राखेर जुहारी खेल्न पाइँदैन’
    • बीरगञ्जमा बाइक चोरको बिगबिगी, राधेमाईबाट बुलेट बाइक चोरी
    • हुन्डी कारोबारमा ७९ लाखभन्दा बढी रकम बरामद गर्ने प्रहरी सहायक हवल्दार शेख सदाम ‘बेस्ट पुलिस अफ द मन्थ’
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.