नायक अनमोल केसी मुख्य भूमिकामा रहने चलचित्र ‘जेरी २’ को नायिकामा आना शर्मा अनुबन्ध schedule४ माघ २०७९ नायक अनमोल केसी मुख्य भूमिकामा रहने चलचित्र ‘जेरी २’ मा नायिका आना शर्मा अनुबन्ध भएकी
रणवीर र दीपिकाको सम्बन्ध संकटमा ! schedule२२ पुष २०७९ दीपिका पादुकोणको जन्मदिनमा समेत रणवीरले केही पोस्ट गरेनन्
एक वर्षमा मुस्ताङमा छैसठ्ठी हजार पर्यटकले भ्रमण गरे schedule१६ पुष २०७९ तेस्रो मुलुककालाई प्रतिव्यक्ति रु तीन हजार शुल्क तोकिए
सुरक्षाकर्मीको घुमुवा भएको भन्दै रकम असुली गर्ने आरोपमा एक जना पक्राउ लालबाबु सिंह, असोज ९, पर्सा। सुरक्षाकर्मीको घुमुवा भएको भन्दै विभिन्न व्यक्तिलाई प्रभावमा पारी रकम असुली गर्ने तथा बिचौलियाको काम गर्ने आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–५ निवासी ५१ वर्षीय अशोककुमार बर्मा रहेका छन्। प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बर्मालाई २०८३ कात्तिक ६ गते वीरगञ्ज महानगरपालिका–५ बाट पक्राउ गरेको हो। प्रहरीका अनुसार बर्माले आफू नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालको घुमुवा भएको र सुरक्षाकर्मीसँग आफ्नो राम्रो चिनजान रहेको भन्दै विभिन्न व्यक्तिलाई विश्वासमा पार्ने गरेका थिए। उनले भन्सार छली तथा चोरी–तस्करीका सामान सहजै सेटिङ मिलाएर पास गराइदिने र रकम नदिने व्यक्तिको सामानसमेत नियन्त्रणमा लिन लगाइदिने भन्दै रकम असुली गर्ने गरेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। त्यसैगरी, बर्माले नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालमा जागिर लगाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम लिएको भन्ने विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका बर्मामाथि कानुनबमोजिम म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। schedule१० कार्तिक २०८३
सिमराका घुमुवा प्रहरी यादवमाथि तस्करीको रकम असुली गरेको आरोप, आठ महिनादेखि काजमा रहेको दाबी दरबन्दी सप्तरी जिल्ला प्रशासन कार्यालयको प्रमुख निवास सुरक्षा गार्डमा, सिमरामा सादा पोसाकमा परिचालन भएको विषयमा प्रश्न schedule१० कार्तिक २०८३
माओवादी आन्दोलनको योगदान अवमूल्यन भए नयाँ राजनीतिक परिस्थिति बन्न सक्छ : प्रचण्ड schedule९ कार्तिक २०८३