३ बैशाख २०८३, बिहिबार / 16 April 2026, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • युवा तथा बालबालिकाको पर्यटकीय गन्तब्य बन्दै सिमरा पार्क ।

    • रामाशंकर साह रामाशंकर साह
    • today७ माघ २०७९

    Agnipath media - अग्निपथ मिडिया

    Ad
    Ad
    Ad

    जीतपुर सिमरा, माघ ८ | युवा तथा बालबालिकाको पर्यटकीय गन्तब्य बन्दै सिमरा पार्क ।

    Ad
    Ad
    Ad

    जीतपुर सिमरा उपमहनगरपालिका वडा नं १ थानिमाइ सामुदायीक वनमा रहेको सिमरा पार्क आजभोलि युवा तथा बालबालिकाको पहिलो रोजाईमा पर्न सफल भएको छ | 

    Ad
    Ad
    Ad
    Ad

    शनिबार होस् वा बिदाको दिन झण्डै दुई सय जनाको हाराहारीमा दैनिक रूपमा उक्त पार्क अवलोकन गर्ने हरुको घुइँचो लागेको हुन्छ।

    जरायो,हरिण,मुसा,माछा , बाँदरहरु लगायतका विभिन्न जनावरहरु पार्कमा राखिएका छन साथै बालबालिकाहरुको मनोरंजनको लागि बिभिन्न किसिमका झुलुँवा , स्लाइडिङ्गहरु राखिएको छ भने युवाहरुलाइ रमाउनको लागि पिकनिक स्पटहरुको पनि निर्माण गरिएको छ । उक्त पार्कको अध्यक्ष गोविन्द बहादुर अधिकारी हुन | दैनिक जसो स्थानिय भन्दा पनि बाहिरका पर्यटक मध्ये स्वदेशी पर्यटकहरूको पहिलो रोजाईमा पर्न सफल भएको सिमरा पार्कले धेरै सम्भावना बोकेको छ जसको स्थर उन्नतिको लागि वडा स्थर देखि लिएर नगरपालिका लगायत प्रदेश सरकार तथा केन्द्र सरकारले थोरै मात्रै ध्यान दिए यो सिमरा पार्क इन्टरनेसनल स्थरको बनाउन सकिन्थयो | यस स्थानको स्थर वृद्धिको लागि सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।

    ताजा सूचना

    • दाइजो विरुद्ध उपसभामुख रुवि कुमारी ठाकुर को कडा सन्देश — अब दहेजमुक्त विवाहमै मात्र सहभागी हुने घोषणा!।
    • वीरगञ्जमा बैशाख ९ देखि १७ सम्म भव्य श्रीराम कथा आयोजना हुने
    • पर्साको धोबिनी गाउँपालिकालाई ५ वर्षमै समृद्ध बनाउने स्पष्ट योजना – सुदिल पटेलको दृष्टिकोण
    • विद्यालयको पर्खाल विवादले उग्र रूप लियो : छिपहरमाईमा दुई पक्षबीच कुटाकुट, ४ जना घाइते
    • राष्ट्रिय सनसनी: जेन्जी आन्दोलनका २३ जनामाथि पक्राउ पुर्जी — सत्ता चढ्नेहरू मन्त्री, सडकमा लड्नेहरू फरार!
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.