२७ भदौ २०८३, शनिबार / 12 September 2026, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • नायक अनमोल केसी मुख्य भूमिकामा रहने चलचित्र ‘जेरी २’ को नायिकामा आना शर्मा अनुबन्ध

    • ANTIMA SARRAF ANTIMA SARRAF
    • today४ माघ २०७९

    Agnipath media - अग्निपथ मिडिय

    काठमाडौं,४ माघ । नायक अनमोल केसी मुख्य भूमिकामा रहने चलचित्र ‘जेरी २’ मा नायिका आना शर्मा अनुबन्ध भएकी छन् । यसअघि अर्को लिड फिमेलमा पूर्णिका सिजापती तय भइसकेकी छन् । आनाको इन्ट्रीसँगै चलचित्रमा मुख्य कलाकारहरुको लाइनअप पूरा भएको छ ।

    Ad
    Ad
    Ad

    नेपाली बक्स अफिसमाa राम्रो छाप छोड्न सफल चलचित्र ‘जेरी’ को पहिलो संस्करणमा पनि अनमोल र आनाले नै अनस्क्रिन रोमान्स गरेका थिए । सो चलचित्र आनाको डेोयु चलचित्र थियो । दोस्रो श्रृंखलामा भने नायिकाद्वय आना र पूर्णिकाको सहकार्य रहने भएको छ।

    Ad
    Ad
    Ad

     चलचित्रलाई हेमराज बीसीले निर्देशन गर्दैछन् । सरोज न्यौपाने र रामकृष्ण श्रेष्ठले मिलेर चलचित्र निर्माण गर्नेछन् ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • वार्षिक समीक्षा गोष्ठीमा उत्कृष्ट स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी
    • तात्तिँदै वीरगञ्ज, सुक्दै मधेश" नाराका साथ जलवायु सम्मेलनमा भाग लिन वीरगञ्जको टोली जोमसोम जाने
    • राप्रपा पर्साको नेतृत्वमा पूर्व सांसद बिना जयसवाल कुर्मी, सर्वसम्मत चयन
    • सीमामा सशस्त्रको कडाइ: ठूलो परिमाणमा पटका बरामद गरी नष्ट
    • मधेशको गाउँदेखि विश्व प्रविधिसम्म : इन्जिनियर सिताराम गुप्ताको नेपालमै बसेर डिजिटल क्रान्तिको यात्रा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.