श्वेताले गर्भावस्थाको फोटो पहिलो पटक गरिन् सार्वजनिक
- ३ आश्विन २०७९
उनले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमा दुईवटा तस्बिर पोस्ट गरेकी छिन् ।
उनले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमा दुईवटा तस्बिर पोस्ट गरेकी छिन् ।
आगामी दिनमा फिल्म क्षेत्रका समस्या समाधानका लागि दुवै संघका महासचिवको नेतृत्वमा ५–५ सदस्यीय वार्ता समिति बनाएर छलफलबाट सहमति र सहकार्य गर्दै अगाडि बढ्ने र दुवै संघका सदस्यहरुलाई संयमित बनाउने निर्णय भएको चलचित्र संघका महासचिव नरेन्द्र महर्जन र निर्माता संघका महासचिव सुनिलकुमार थापाद्वारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
गायिका अन्जु पन्त र गायक प्रताप दासको स्वर रहेको गीत ‘आमा’ सार्वजनिक भएको छ । सुदन खत्रीको शब्द रहेको गीतमा एलेन मगरको संगीत छ ।