२६ भदौ २०८२, बिहिबार / 11 September 2025, Thursday

उनीहरूले घटनामा संलग्न अन्य दोषीहरुलाई यथाशीघ्र पक्राउ तथा क्षतिपूर्तिको माग गर्दै सडकमा शव राखेर प्रदर्शनमा उत्रिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वरुणबहादुर सिंहले बताए ।

आईएमएफको कार्यकारी बोर्डले गत बुधबार ईसीएफको पाँचौं समीक्षा स्वीकृत गरेको छ । नेपाल यसअघि सन् २००८ मा ग्रे लिस्टमा पर्दा त्यसबाट बाहिर निकाल्न आईएमएफले ठूलो मद्दत गरेको थियो ।

पद्म कन्यामा ७ चैतमा स्ववियु निर्वाचन हुने भएको छ । चुनावी प्रतिस्पर्धाका लागि आठ विद्यार्थी संगठनले उम्मेदवारी दर्ता गराएका छन् । 

समाचार