७ बैशाख २०८३, सोमबार / 20 April 2026, Monday

प्रतिनिधि सभा अन्तर्गतको दश वटा विषयगत समितिहरूको बैठक बसेको छ । समितिहरूको बैठक मंगलबार सिंहदरबारस्थित आ–आफ्नो कार्यालयमा बसेको हो ।

राज्यविरुद्धको अपराधदेखि मानव बेचबिखनसहित आधा दर्जन कसुर आकर्षित हुने प्रकरण भए पनि ठगी कसुरमा मात्र मुद्दा चलाउने ‘प्रपञ्च’

समाचार