२० फाल्गुन २०८२, बुधवार / 04 March 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वडा अध्यक्ष सुनिल कुशवाहा र मेयर सिंगाशन साह तेली सङ्ग बेतिथी बारे गुनासो गर्दा प्रति-उत्तर नदिएकोले जनताको जनप्रतिनिधि माथीको बिश्वास उठेको ।

    • अशोक यादब अशोक यादब
    • today९ कार्तिक २०८०

    १० कार्तिक, बहुदरमाइ, पर्सा // अग्निपथ मिडिया

    Ad
    Ad
    Ad

           बहुदरमाई नगरपालिका वडा नम्बर ५ स्थित जडान टावर लाइट दिनभरी बलिरहेको हुन्छ भने छठ पुजा गर्ने चाठ्ठिघाट लगायतका अरु ठाउँहरु राती हुदाँ पुरै चुर्लुम्मै अँध्यारोमा डुब्ने गरेको र अहिलेसम्म सो गाउँ र ठाउँ उज्यालो पार्न केही व्यवस्था जनप्रतिनिधिहरुले नगरेको जनताले आरोप लगाए । 

    Ad
    Ad
    Ad

     

               हाल सम्म नगरपालिका स्थित गाउँहरुमा रोड ढलान नभएको गुनासो जनताको रहेको छ। जनप्रतिनिधिहरु चुनावको समयमा आउने, ठुला-ठुला भाषण दिने, मिठा मिठा सपना देखाउने अनि चुनाव बितेपछि बिर्सी हाल्ने र केही पनि नभएको जस्तो गर्ने गरेको स्थानीयको आरोप रहेको छ ।

    Ad
    Ad
    Ad
    Ad

                  वडा नं.५ का वडा अध्यक्ष सुनिल प्रसाद कुशवाहा लगायत मेयर सिंगाशन साह तेली सङ्ग बेतिथी बारे गुनासो गर्दा मेयर साहेबले गुनासोको विषयमा केही प्रति-उत्तर नदिएकोले बहुदरामाईका जनताहरुको जनप्रतिनिधि माथीको बिश्वास उठेको र जनता सन्तुष्ट नभएको आरोपहरु छ । 

            वडा नं.५ मा अब पनि बिकाशको सुरुवातको लागि पहल गर्न/गराउन त्यहाँका जनताहरुले हाम्रो सहकर्मी चन्दन यादबसंग कुराकानी गरि गुनासो पोख्दै सम्बन्धीत निकाय समक्ष हाम्रो कुरा र ब्यथा राखिदिन सहयोग मागेका छन ।

    ताजा सूचना

    • धार्मिक सद्भाव भड्काउने योजना विफल: ९ सुतली बम र सुँगुरको टाउकोसहित ३ जना पक्राउ
    • नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार मनोज चौधरी सवार गाडीबाट चार ‘ वटा बमजस्ता’ पदार्थ बरामद
    • निजी शिक्षामा एकताको सन्देश सरोज चौधरी र राहुल श्रीवास्तवको नेतृत्वमा होली मिलनबाट उठ्यो सहकार्य र गुणस्तर सुधारको आवाज
    • बिरगंज युवा समाजको होली मिलन समारोहमा वरिष्ठ उपाध्यक्ष सानु राणाको सशक्त सन्देश
    • पर्सा–२ मा रिमा यादवविरुद्ध चर्कियो असन्तुष्टि: एजेन्डाविहीन प्रचार र शक्ति–सम्झौताबाट टिकटको आरोप
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.