१६ भदौ २०८३, मंगलबार / 01 September 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • तीनै तहको सरकार जनतातिर फर्कनुपर्छ : मुख्यमन्त्री शर्मा

    • राजु कुशवाहा राजु कुशवाहा
    • today९ कार्तिक २०८०

    १० कार्तिक, कैलाली // अग्निपथ मिडिया

    Ad
    Ad
    Ad

            कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले तीनै तहका सरकार जनतातिर फर्किनुपर्ने बताउनुभएको छ । उहाँले स्थानीय, प्रदेश र संघीय सरकार जनमैत्री भएमा मात्रै बदलिएको व्यवस्थाको अनुभूति जनताले गर्न पाउने बताउनुभयो ।

    Ad
    Ad
    Ad

           बिहीबार रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका वडा ६ को मग्मामा आयोजित सहिद स्मृति खेलकुद तथा साँस्कृतिक कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्नुहुँदै शर्माले समृद्ध कर्णाली र समृद्ध देशका लागि ऐक्यबद्धता भएर काम गर्नुपर्ने बताउनुभयो । 

    Ad
    Ad
    Ad
    Ad

               मुख्यमन्त्री शर्माले कर्णाली प्रदेश सरकारले बार्षिक १० हजार बेराजगारलाई रोजगारी दिने योजना बनाएको र यसको कार्यान्वयनका लागि कार्यबिधि तयार भइरहेको जानकारी दिनुभयो । कर्णालीको गरिबी हटाउन संघीय सरकारले पनि सहयोग गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो । 

             उहाँले कर्णालीमा भौगोलिक क्लष्टर विभाजन गरेर व्यावसायिक कृषि फर्म सञ्चालन गरेर जनताको आर्थिक अवस्था उकास्न सकिने जनाउनुभयो ।

    ताजा सूचना

    • भोटेकोसी बाढीपीडितलाई वीरगन्ज महानगरपालिकाद्वारा १ करोड ११ लाख सहयोगको घोषणा
    • उपसभामुख रुवी ठाकुर र स्वकीय सचिव दीपकजंग ठाकुरबीचको सम्बन्धबारे फैलिएका आरोपलाई रक्षाबन्धनले दियो जवाफ
    • जलवायु परिवर्तनको मारमा नेपाल, संरक्षण गरे पनि किन भोग्दैछ पीडा?
    • तीन दिनदेखि हराइरहेका ११ वर्षीय राजेश गुप्ता भारतमा मृत फेला, घटनाबारे नेपाल–भारत प्रहरीले थाले अनुसन्धान
    • किरण आँखा अस्पताल–रोटरी क्लब बीरगञ्जको संयुक्त अभियान : सूर्योदय स्कुलमा सयौँ विद्यार्थीको आँखा परीक्षण
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.