३० आश्विन २०८३, शुक्रबार / 16 October 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • शपथ ग्रहण कार्यक्रमको लागि नेकपा एमालेका राष्ट्रिय अध्यक्ष केपी शर्मा ओली कार्तिक १८ गते वीरगञ्ज आउदै |

    • अनजित राउत कुर्मि अनजित राउत कुर्मि
    • today९ कार्तिक २०८०

    वीरगञ्ज । 

    Ad
    Ad
    Ad

                       मधेश प्रदेशको प्रथम महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको शपथ ग्रहण कार्यक्रमको लागि नेकपा एमालेका राष्ट्रिय अध्यक्ष केपी शर्मा ओली कार्तिक १८ गते वीरगञ्ज आउने भएका छन । वीरगञ्ज स्थित पार्टी कार्यालयमा बसेको बैठकले कार्तिक १८ गते हुने शपथ ग्रहण कार्यक्रमलाई सफल पार्न विभिन्न निर्णयहरु समेत गरेको छ । 

    Ad
    Ad
    Ad

                        कार्यक्रम सफल पार्न शुक्रबार दिउँसो २ बजे पर्सा जिल्लाका सम्पुर्ण एमालेका पालिका अध्यक्ष, निर्वाचित जनप्रतिनिधि, केन्द्रिय सदस्य, केन्द्रिय सल्लाहकार, प्रदेश पदाधिकारी सम्मिलित बैठक राखिएको मधेश प्रदेशका उपाध्यक्ष बिचारी यादवले बताए । 

    Ad
    Ad
    Ad
    Ad

                   मधेश प्रदेशका अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षतामा सम्पन्न बैठकमा केन्द्रिय सदस्य राजकुमार गुप्ता, प्रभु हजरा, निर्मला देवकोटा, अरविन्द सिंह, पर्सा जिल्ला अध्यक्ष विश्वम्भर शर्मा, केन्द्रिय सल्लाहकार समितीका सदस्य बिजय कुमार सरावगी लगायतको उपस्थिति रहेको थियो ।

    Ad

    ताजा सूचना

    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    • प्रधानमन्त्री पत्नी सबिना काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.