२९ फाल्गुन २०८१, बिहिबार ९ : ५७ : ४४

आफूलाई मधेसवादी भन्ने दलहरुको दिशा जनतातिर नभई प्रतिक्रियावादी दिशा उन्मुख रहेकाले नक्कली मधेसवादी दलसँग सावधान रहन उनले आग्रह गरे। 

स्रोतका अनुसार सचिव शाहले पटक–पटक सरकारी गाडीलाई व्यक्तिगत प्रयोजनका लागि प्रयोग गर्दै आएका छन्। सरकारी स्रोतसाधनको यस्तो दुरुपयोग गर्नु कानुनी रूपमा दण्डनीय भए पनि सम्बन्धित निकाय मौन देखिएको छ।

समाचार