२९ फाल्गुन २०८१, बिहिबार ९ : ५७ : ४४

पतौराधामस्थित ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने उद्देश्यका साथ मौलापुर नगरपालिकाले प्रत्येक वर्ष मधानी महायज्ञ आयोजना गर्दै आइरहेको छ।

महाकुम्भ मेला महाशिवरात्रिको दिनदेखि समापन हुनेछ । भारतका झन्डै आधा जनसंख्याले त्रिवेणी संगममा स्नान गरेका छन् ।

यसरी जिम्मेवारी पाउनेमा निवर्तमान उपमहासचिवहरू खगेन्द्र सुवेदी, बद्री चुँडाल, ताजिम अन्सारी, प्रजिन हाङवाङ, इन्द्र बिस्ट, सुमन थुलुङ राई, हेमन्त किराँती लगायतले सम्बन्धित प्रदेशका सचिवालय सदस्यको जिम्मेवारी पाएका छन् ।

समाचार