२६ माघ २०८२, सोमबार / 09 February 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • बारामा १४ जना अपाङ्गता भएका व्यक्तिलाई ह्लिचेयर वितरण

    • संजय कुशवाहा संजय कुशवाहा
    • today२७ फाल्गुन २०८१

    वीरगञ्ज । केडिया आँखा अस्पतालले आफनो ५०औ बार्षिक उत्सवको उपलक्ष्यमा शारिरिक अपाङ्गता भएको १४ जाना व्यक्तिलाई ह्विलचेयर वितरण गरेको छ ।नेपाल नेत्रज्योति संघ रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पताल परवानिपुरले आफनो ५०औ बार्षिक उत्सवको उपलक्ष्यमा बारा जिल्लाका विभिन्न पालिकाका १४ जना अपांगता भएका व्याक्तिहरुलाई उनिहरुको घरमै पुगेर एक एक थान ह्वील चेयर वितरण गरेको हो ।

    Ad
    Ad
    Ad

    कलैया उपमहानगरपालिकाका ३ जनालाई , महागढीमाई नगरपालिकाका २ जनालाई , सिम्रौनगढ नगरपालिकाका १ जनालाई र आदर्शकोतवाल गाँउपालिकाका ८ जनालाई ह्वील चेयर प्रदान गरिएको सामाजिक अभियन्ता प्रकाश थारुले जानकारी दिए।यस्तै आदर्शकोतवाल गाँउपालिकाका १ जनालाई लस्ट्रेचर प्रदान गरिएको उनले बताए ।

    Ad
    Ad
    Ad

    केडिया आँखा अस्पतालका प्रतिनिधि भरत ठकुर,सुशील पटेल,समाजिक अभियन्ता प्रकाश थारू,अपांग महासंघका सुनिल कुमार यादव,प्रहरी नायब निरीक्षक तुलसी पोख्रेल,वडाध्यक्ष जवाहीर प्रसाद , मिथिला सारथी समाजका कोषाध्यक्ष जितेन्द्र पटेल सहितको टोलीले अपांगता भएका व्याक्तिहरुको घरघरमै पुगेर ह्वील चेयर र स्ट्रेचर प्रदान गरेको हो ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • थाहा पाएसम्म भ्रष्टाचार हुन दिन्न, तर जिम्मा लिन सक्दिनँ : केपी शर्मा ओली
    • फागुन २१ को निर्वाचनविरुद्ध कालोझण्डासहित र्‍याली निकाल्ने २५ युवा सुर्खेतमा पक्राउ
    • लेखक दिनेश गुप्ताद्वारा भोजपुरी साहित्यमा पुरस्कारको घोषणा
    • वीरगञ्जमा हिन्दु स्वयंसेवक संघको भव्य सम्मेलन: स्वयंसेवकहरूको मार्चपासले वीरगञ्ज भगवामय
    • विश्रामपुर गाउँपालिकामा ‘बाउ–छोरा शासन’? सरकारी गाडी लिएर पोखरामा ठेकेदारसहित रिफ्रेस, अख्तियार मौन!
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.