१२ असार २०८३, शुक्रबार / 26 June 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • महिलाको हत्या गरी शव बोरामा राखेर बागमतीमा फ्याँकेको आरोपमा थप एक जना पक्राउ

    • बिरेन्द्र यादब बिरेन्द्र यादब
    • today२७ फाल्गुन २०८१

    काठमाण्डाै | काठमाण्डाैकाे गाेकर्णेश्वरमा एक जना महिलाको हत्या गरी शवलाई बोरामा राखेर बागमती नदीमा फ्याँकेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।
    यसअघि पाँच जना पक्राउ परेकामा आज मकवानपुरका १९ वर्षका पेम्बा लामालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहोराले जानकारी दिनुभयो ।

    Ad
    Ad
    Ad

     

    यसअघि सर्लाहीको ढुङ्गेखोलाका २५ वर्षीय कैलाश खड्का, मकवानपुरका २० वर्षीय सुरेश तामाङ, नुवाकोटका २४ वर्षीय रोशन तामाङ, सिन्धुपाल्चोकका २० वर्षीया पूजा परियार र एक नाबालक पक्राउ परेका थिए । मृत भेटिएकी महिलाको पहिचान खुलेको छैन । उनीहरूले हत्या गरेर शवलाई चार दिनसम्म कोठामै राखेर पछि बागमतीमा फालेको खुलेको प्रहरीले जनाएको छ ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • धार्मिक आस्थामाथि ठेस पुर्‍याएको भन्दै वीरगन्जमा आक्रोश: दुई धार्मिक सङ्गठनद्वारा प्रजिअमार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापन-पत्र
    • रास्वपा केन्द्रीय सदस्य (खुला मुस्लिम): बालेनका सल्लाहकार साह र सङ्गठन विभागका पुराना नेता अलिबीच रोमान्चक भिडन्त
    • मोहरम पर्वमा आयोजक संस्थाको आधिकारिक पत्र र पूर्ण जिम्मेवारी अनिवार्य, रञ्जीत शाहको अडानपछि प्रजिअको निर्देशन
    • वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ट्रकबाट १.२० लाख ट्रामाडोल क्याप्सुल बरामद
    • "स्वस्थ वृद्धावस्थाका लागि योगः परवानीपुरमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस भव्य रूपमा मनाइयो
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.