२९ फाल्गुन २०८१, बिहिबार ९ : ५७ : ४४

प्रारम्भिक अनुसन्धानका क्रममा उनको ओछ्यानमा बान्ता गरेको देखिएको भए पनि मृत्युको कारण स्पष्ट नभएको प्रहरीले जनाएको छ ।

घटनाले प्रहरी प्रशासनमाथि नै प्रश्न उठाएको छ । पीडित महिलाले इलाका प्रहरी कार्यालय लहानमा पटक-पटक जाहेरी दर्ता गराउन खोज्दा पनि सुनुवाइ नभएको गुनासो गरेकी छन् ।

चौतारीका महासचिव हिरामान लामाले जानकारी दिए । यसअघि फागुन २५ देखि २७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरिएको थियो ।

समाचार