५ श्रावण २०८३, मंगलबार / 21 July 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • मधेशका गृहमन्त्रीको सुरक्षामा खटिएका असई वीरेन्द्रको मृत्यु

    • रबि बर्णवाल रबि बर्णवाल
    • today२७ फाल्गुन २०८१

    २७ फागुन, जनकपुरधाम । मधेश सरकारको गृह संचार तथा कानुन मन्त्री राजकुमार लेखीको सुरक्षामा खटिरहेका प्रहरी सहायक निरीक्षक (असई) वीरेन्द्रकुमार यादवको मृत्यु भएको छ ।

    Ad
    Ad
    Ad

     

    आइतबार राति ११ बजेको समयमा अचानक पेट र छाती दुखेका यादवको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ । वरिष्ठ प्रहरी उपरीक्षक शान्तिराज कोइरालका अनुसार राति पेट र छाती दुखेपछि स्थानीय अस्पतालमा लगिएको थियो । थप उपचारको लागि नोबेल अस्पताल विराटनगर लगेकोमा उपचारको क्रममा राति १२ बजे मृत्यु भएको कोइरालाले जानकारी दिए । सिरहा नगरपालिका २५ सुखचैना स्थायी घर भएका यादवको दरबन्दी मधेश प्रदेश प्रहरी गण जनकपुरधाममा रहेको थियो ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • "पहिले विदेश जानेको आलोचना हुन्थ्यो, अहिले झन् धेरै जाँदा पनि सबै मौन छन्" —पुर्व प्रधानमन्त्री केपी शर्मा ओली
    • बिना टीसी विद्यार्थी भर्ना गराउने विद्यालयबारे विवरण माग्दै प्याब्सन पर्सा
    • मनसुन जोखिम न्यूनीकरणका लागि वीरगन्ज महानगरको आकस्मिक बैठक, पूर्वतयारी तीव्र
    • घण्टी पार्टीको समर्थक भन्नसमेत लाज लाग्ने अवस्था छ' : ज्ञानेन्द्र शाही
    • ३ इडियट्स' सोनम वाङ्चुकमा आधारित थिएन : आमिर खान
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.