
भारतीय सेनाका ६ पूर्वस्थल सेनाध्यक्ष काठमाडौंमा
- १३ फाल्गुन २०८१
पूर्वसेनाध्यक्षहरू जोगिन्दर जसवन्त सिंह, दीपक कपुर, विजय कुमार सिंह, दलवीर सिंह सुहाग, मनोज मुकुन्द नरवणे र मनोज पाण्डे काठमाडौं आइपुगेका हुन्। उनीहरू सेना दिवसको कार्यक्रममा सहभागी हुनेछन्।