नवौं राष्ट्रिय खेलकुद : वर्षाका कारण सबै खेल प्रभावित schedule२४ भदौ २०७९ वर्षाकै कारण मुलपानी क्रिकेट मैदानमा तय भएका नेपाल पुलिस क्लब र मधेश प्रदेश तथा त्रिभूवन आर्मी र कर्णालीबीचको खेल पनि रद्ध भएको छ । गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ ।
एसिया कप क्रिकेट भारत र श्रीलंका भिड्दै schedule२० भदौ २०७९ यसअघि भारत सुपर चारको पहिलो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । यता श्रीलंका भने लगातार दोस्रो जित निकाल्ने योजनामा छ ।
भोजपुर टुँडिखेलमा खेल खेलाउनुपर्ने बाध्यता हट्दै schedule१९ भदौ २०७९ जुन प्रयोजनका लागि जग्गा खरिद भएको हो, सो काम नै नभएपछि खेलाडी मात्र होइन खेलप्रेमीसमेत निराश देखिएका थिए ।
प्रहरी वर्दीको बदनाम खेल! — सिपाही बब्लु ठाकुरको ‘दशैं खर्च’ आतंकले पर्सा त्रसित! schedule३० आश्विन २०८२
मधेसमा सशस्त्रकै मिलेमतोमा तस्करी! नेपालबाट गएर भारतमा एसएसबीले समायो सामान दुई नम्बर प्रदेशको तस्करी सञ्जाल पोल खुल्यो!" schedule२९ आश्विन २०८२
माहेर ममता निवासकी निर्देशक सिस्टर लुसी कुरियनसँग समाजसेवाको संकल्प: पार्वती तिवारी schedule२८ आश्विन २०८२
प्रहरीद्वारा राष्ट्रसेवा कि राशनसेवा ? सशस्त्रका ‘मित्र व्यापारी’ विकास साहलाई धन्यवाद ! schedule२६ आश्विन २०८२
मकवानपुर प्रहरीद्वारा लाखौको पटाका सहित दुई जना पक्राउ, मधेस प्रदेशमा तस्करीको भण्डाफोर schedule२४ आश्विन २०८२