१ जेठ २०८३, शुक्रबार / 15 May 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • क्रिकेट प्रतियोगितामा धनुषा क्रिकेट टीम विजयी

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today२६ कार्तिक २०७९

    अग्निपथ मिडिया 

    Ad
    Ad
    Ad

     २७ कार्तिक ।प्रदेश स्त्तरीय अण्डर–१९ क्रिकेट प्रतियोगितामा धनुषा क्रिकेट टीम विजयी भएको छ । रौतहटको गौरमा जारी प्रतियोगिता अन्तर्गत शनिबार महोत्तरीलाई १२७ रनले हराउँदै धनुषा विजयी भएको हो ।

    Ad
    Ad
    Ad

    टस जितेर ब्याटिङ गरेका धनुषा क्रिकेट टीमले र्निधारित ४० ओभरमा आठ विकेट गुमाएर दुई सय ३६ रन बनाएका थिए । धनुषाका लागि सर्वाधिक रञ्जित यादवले ९० बलमा ६३ रन, चन्दनकुमार यादवले ७७ बलमा ३६ रन र अभिजित मण्डलले ८ बलमा २५ रन बनाए । महोत्तरीको तर्फबाट बलिङ विनेश सहनीले आठ ओभरमा २५ रन खर्चेर २ विकेट र सुकेश यादवले पाँच ओभरमा २९ रन खर्चेर २ विकेट लिएका थिए । महोत्तरीका नितेश यादव, अभिषेक तिवारी र रमण मण्डलले एक/एक विकेट लिए । खेलको म्यान अफ द म्याच अभिजित मण्डल घोषित भएका थिए । उनले पाँच विकेट लिएर ३१ रन बनाएका थिए । महोत्तरीकोतर्फबाट ब्याटिङ गर्दै सुभाष यादवले २० र अविनाश तिवारीले ११ रन बनाएका थिए ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • सुकुमबासीमाथि राज्यले दमन गरेको भन्दै विरोध प्रदर्शन
    • संसद बैठक बहिष्कार गरेका हर्क साम्पाङ फेसबुकबाट प्रधानमन्त्रीविरूद्ध खनिँदै
    • सुकुम्बासी बस्तीमा डोजर चलाएको विरोधमा बिहीबार चक्काजामको घोषणा
    • प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रम अर्थमन्त्रीले गरे टेबल
    • प्रतिनिधिसभा बैठक आज बस्दै, सरकारको नीति तथा कार्यक्रममा प्रधानमन्त्री वालेन्द्र शाहले सांसदहरुले उठाएका प्रश्नमा जवाफ दिने ।
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.