६ जेठ २०८३, बुधवार / 20 May 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वुमन्स प्रिमियर लिग (डब्लुपिएल) को अक्सन नेपाली खेलाडी परेनन

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today२४ माघ २०७९

    २५ माघ, काठमाडौं  // Agnipath Media

    Ad
    Ad
    Ad

    भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले पहिलो पटक आयोजना गरेकाे वुमन्स प्रिमियर लिग (डब्लुपिएल) को अक्सनमा कुनै पनि नेपाली खेलाडी परेनन् । 

    Ad
    Ad
    Ad

    नेपालका पाँच खेलाडीले आफ्नो नाम दर्ता गराएपनि सर्टलिष्टमा कुनै नेपाली खेलाडी नपरेका हुन । सो अक्सनका लागि पाँच नेपाली खेलाडी कप्तान रुविना क्षेत्री बेलबासे, अलराउन्डर सीता रानामगर, तीव्र गतिकी बलर कविता कुँवर, अश्मिना कर्माचार्य र ब्याटर इन्दु बर्माले नाम दर्ता गराएपनि सर्टलिष्टमा पर्न नसकेका हुन ।

    Ad
    Ad
    Ad
    Ad

    बिसिसिआईले १ हजार ५ सय २५ खेलाडीले अक्सनको लागि नाम दर्ता गराएका पनि सर्ट लिष्टमा भने ४ सय ९ खेलाडी मात्र परेको जनाएको छ । 

     

    ताजा सूचना

    • नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ३३औँ मदन–आश्रित स्मृति सभामा शीर्ष नेताहरूको जमघट, राष्ट्रिय राजनीतिमा नयाँ संकेत
    • प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी, संसदीय सुनुवाइमा तरंग
    • वीरगन्जको कटगेनवाबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
    • विश्रामपुर गाउँपालिकामा कर्मचारीमाथि दबाब ? स्वास्थ्य शाखाभित्रको विवाद सतहमा
    • सांसद ज्ञानेन्द्र शाहीको सरकारलाई चुनौती : “६५ वटा ठूला भ्रष्टाचार काण्डको छानबिन होस्”
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.