
मधेशका आठ जिल्लामा वनक्षेत्रमा अतिक्रमण तीव्र
- २५ कार्तिक २०८१
मधेश प्रदेशका आठ जिल्लामा ५,६९२ हेक्टरभन्दा बढी वनक्षेत्र अतिक्रमणमा परेको तथ्यांकले देखाएको छ।
मधेश प्रदेशका आठ जिल्लामा ५,६९२ हेक्टरभन्दा बढी वनक्षेत्र अतिक्रमणमा परेको तथ्यांकले देखाएको छ।
सोमबार साँझ परेको बेमौसमी वर्षाले बाँकेमा काटेर खेतमै सुकाएको धानबालीमा क्षति पुर्याएको छ ।