१६ भदौ २०८३, मंगलबार / 01 September 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • रास्वपाको सातै प्रदेशमा उच्च सहभागिता र उत्साहपूर्ण रुपमा 'क्लाेज क्याम्प' सकियो

    • कृष्ण प्रसाद शर्मा कृष्ण प्रसाद शर्मा
    • today२६ श्रावण २०८१

    सातै प्रदेशमा उच्च सहभागिता र उत्साहपूर्ण रुपमा 'क्लाेज क्याम्प' सकिएकाे छ। प्रदेशस्तरकाे छलफलबाट प्राप्त वैचारिक, राजनीतिक र सांगठनिक एवं विधान संशाेधनकाे सुझाव केन्द्रीय समितिमा घनीभूत रुपमा छलफल हुने र पार्टी परिपक्व हुने चरणमा छ। हामी बिल्कुल ठिक छौं, लय पक्रदैछौं।

    Ad
    Ad
    Ad

                    स्थापनाको २ वर्षमा हामीले जानेर भन्दापनि जानेको गर्यौ। अबको यात्रा संयम र धैर्य सहित परिस्कृत बैचारिक परिपक्वताको, चुस्त संगठनको, मर्यादित संसदीय अभ्यासको अनि नरम र गरमभन्दा माथी उठेर सुसंस्कृत राजनीतिक अभ्यासको संसारभरका रास्वपा परिवारका साथीहरूलाई धेरै-धेरै माया र सम्झना भन्दै राष्ट्रिय स्वतन्त्र पार्टिका अध्यक्ष रबि लामिछानेले सन्देश दिएका छन।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • भोटेकोसी बाढीपीडितलाई वीरगन्ज महानगरपालिकाद्वारा १ करोड ११ लाख सहयोगको घोषणा
    • उपसभामुख रुवी ठाकुर र स्वकीय सचिव दीपकजंग ठाकुरबीचको सम्बन्धबारे फैलिएका आरोपलाई रक्षाबन्धनले दियो जवाफ
    • जलवायु परिवर्तनको मारमा नेपाल, संरक्षण गरे पनि किन भोग्दैछ पीडा?
    • तीन दिनदेखि हराइरहेका ११ वर्षीय राजेश गुप्ता भारतमा मृत फेला, घटनाबारे नेपाल–भारत प्रहरीले थाले अनुसन्धान
    • किरण आँखा अस्पताल–रोटरी क्लब बीरगञ्जको संयुक्त अभियान : सूर्योदय स्कुलमा सयौँ विद्यार्थीको आँखा परीक्षण
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.