कलैयामा नेकपा (एकीकृत समाजवादी) को ७६औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न schedule१० बैशाख २०८२ समृद्धि र समाजवादको यात्रामा संगठन सुदृढीकरण, महिला सहभागिता र युवाको नेतृत्वलाई प्राथमिकता — नेताहरूको जोशिलो उपस्थिति
ऊर्जामन्त्री खड्काको निमन्त्रणामा भारतीय विद्युतमन्त्री काठमाडौ आइपुगे schedule९ बैशाख २०८२ दुईदिने भ्रमणका क्रममा अरुण तेस्रो आयोजनाको अवलोकन, प्रसारण लाइन सम्झौतामा सहभागिता र मुक्तिनाथ–पशुपति दर्शनसहित उच्चस्तरीय भेटघाटको कार्यक्रम तय
शिक्षकको जायज माग वार्तामार्फत समाधान खोज्न सरकार प्रतिबद्ध छ : ऊर्जामन्त्री खड्का schedule८ बैशाख २०८२ शिक्षकहरूको योगदान अविस्मरणीय भएको उल्लेख गर्दै मन्त्री खड्काले सरकार माग सम्बोधनमा गम्भीर रहेको र सडक आन्दोलनले गणतन्त्र विरोधी शक्तिलाई फाइदा नहोस भन्ने आग्रह समेत गरे।
जानकी स्कुलकी प्रिन्सिपल सुनिता यादव, बहिनीहरू पुनम यादव र अमृता यादवद्वारा गर्भवती भाउजुमाथि निर्घात कुटपिट—गर्भमै शिशु हत्या प्रकरणमा अदालतको कडा फैसला। 🩸 पाप लुकेन, न्याय बोलेको छ। schedule२९ मंसिर २०८२
पोखरिया–१ बनकटवामा निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु परीक्षण शिविर सम्पन्न, ५९ जनामा मोतियाबिन्दु पत्ता schedule२४ मंसिर २०८२
वीरगंज मा ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा घन्टाघरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न schedule२४ मंसिर २०८२
गौरवशाली नेपाल विषयक सेमिनार : लेफ्टिनेन्ट कर्णेल कार्कीको प्रेरणादायी सम्बोधनले गौतम स्कुलका विद्यार्थी उत्साहि schedule२३ मंसिर २०८२
बिरगंजमा संयुक्त बजार अनुगमन : तीन पाउरोटी उद्योगबाट म्याद गुज्रिएका खाद्यसामग्री जफत र नष्ट schedule२३ मंसिर २०८२
सुनौलो बचत तथा ऋण सहकारीको १५औं साधारणसभा सम्पन्न, पारदर्शिता र जिम्मेवारीसहित सहकारी संचालनमा जोड schedule२० मंसिर २०८२