०१ चैत्र २०८१, शनिबार ९ : ५७ : ४४

प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने कार्यक्रम छ।

सरकारलाई दिएको ४८ घण्टाको समयभित्र माग पूरा नभएपछि उनीहरू आजदेखि आ–आफ्नो कार्यालयअगाडि कालो पट्टी बाँधेर एक घण्टा धर्ना बस्ने भएका हुन् । आज र भोलि देशभरका स्वास्थ्य संस्थामा आन्दोलनका कार्यक्रम हुने सङ्घले जनाएको छ ।

कार्यक्रममा वक्ताहरूले पूर्व श्री ५ बडामहारानी कोमक राज्य लक्ष्मी देवी शाहको योगदानको चर्चा गर्दै राष्ट्रप्रेम तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिन यस्ता कार्यक्रमहरू आवश्यक रहेको बताएका थिए।

समाचार