०१ चैत्र २०८१, शनिबार ९ : ५७ : ४४

सम्बोधनकै क्रममा पार्टीका संघीय परिषद् अध्यक्ष एवं पुर्व मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले, समाजवादी किसान महासंघको नमुना कार्ययोजना र त्यसको ठोस कार्यान्वयनको माध्यमबाट देशभरीका किसानहरुको माझमा प्रभावकारी रुपले फरक पहिचान स्थापित गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

महासचिव पोखरेलले राजनीतिक परिवर्तन नचाहेका केही शक्तिले उचालेर पूर्वराजालाई वक्तव्य निकाल्न लगाई राजनीतिक परिवर्तन मास्न खोजेको टिप्पणी गरे ।‘

समाचार